Home / अन्तर्राष्ट्रिय खबर / पपुवा न्यूगिनीमा ७.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, ३ मिटर अग्लो सुनामीको चेतावनी
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

पपुवा न्यूगिनीमा ७.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, ३ मिटर अग्लो सुनामीको चेतावनी

२ पुस, एजेन्सी।

पपुवा न्यूगिनीमा ७.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जिओलोजिकल सर्भे युएसजीएसका अनुसार पूर्वी पपुवा न्यूगिनीमा एक सय किलोमिटर गहिराइमा गएको भूकम्पले न्यू आयरल्यान्ड क्षेत्रमा हल्लिखल्ली मच्चिएको छ ।papua-new-guinea-earthquake-12665518

भूकम्प नेपाली समयअनुसार शनिबार दिउँसो ४ बजेर ३४ मिनेटमा गएको हो ।त्यसपछि भने साना–साना पराकम्पन आइरहेको जनाइएको छ । papua-new-guinea-earthquake-22963618

भूकम्प पश्चात सो क्षेत्रमा ३ मिटरसम्म अग्लो सुनामी आउन सक्ने चेतावनी दिइएको छ।

Loading...
x

Check Also

hijacked-libyan-plane

लिबियाली विमान अपहरणः सबै यात्रु रिहा, अपहरणकारीले आत्मसमर्पण गरे

८ पुस, काठमाडौं । अपहरणमा परेको लिबियन एक विमानका सबै सबै यात्रु शकुशल रिहा भएका ...