Home / रास्ट्रिय खबर / संसदमा थुकेर मैले गल्ती गरेः अर्जुनरसिंह केसी
हाम्रो You Tube channel subscribe गर्नुहोला >>
Shubhabihani.com

संसदमा थुकेर मैले गल्ती गरेः अर्जुनरसिंह केसी

१९ पुस, काठमाडौं ।
शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले आफु विगत केही दिनदेखिनै अस्वस्थ भएकाले हिजो संसदमा देखिएको दृश्य स्वभाविक भएको भन्दै गल्ति नगर्ने मानिस दुनियाँमा नभेटिने बताएका छन् ।

फाइल तस्बिर
फाइल तस्बिर

उनले भने–‘एक्कासि मलाई घाँटी सर्क्यो, मैले गल्ती गरेकै हो तर बाँध्यतालाई नबुझि जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ, संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ तर हिजो त्यस्तो भयो, हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन ।’

Loading...
x

Check Also

Prachanda-3

युएईबाट फर्केर प्रचण्डले भने- मलाई बडो नमिठो लागेको छ ! ‘आखिर दुई दिन नै त हो विदेश गएको !’

४ माघ, काठमाडौं । यूएई भ्रमणलाई लिएर आलोचना भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेश फर्केकै ...