Home / लोक दोहोरि भिडियो

लोक दोहोरि भिडियो

ड्राइभर ,संचारकर्मी र पुलिसको बेदनामा बास्तबिक दशैँ गीत बजारमा (भिडियो सहित)

असोज -११  काठमाण्डौ
“संचार कर्मी पुलिस ड्रइभर दाइ सधै जीवन बन्दकी अर्कालाई
दशै आयो कटक्कै मन खायो छुट्टी पाउने केहि निधो भाछैन
यो साल घर आउला झैँ लाछैन”
हुन त मानिस जब जन्म लिन्छ दुख पिडा र बेदना हरु पनि संगै जन्मिएका हुन्छन । हुर्किदै बढ्दै जाने क्रममा आफ्ना हरेक आवश्यकता हरुलाई परिपूर्ति गर्ने क्रममा हरेक बद्ध्यता र बिवास्तामा बधिनु पर्ने हुन्छ । चाहे देश र जनताको सुरक्षामा खटिने सुरक्षाकर्मि र जनताको सुचनाको हक र अधिकार को लागि खटिने संचारकर्मी तथा पत्रकार हरु होस् वा जनतालाई आफ्नो गन्तव्य सम्म पुर्याउन दीन रात खटिने ड्रइभरहरु दाइहरु होस् । आफ्ना चाहाना र खुशी र उमङ्ग हरुलाइ नै मन भित्र लुकाउनु पर्ने बाध्यता हुन्छ । यस्तै पिडा वेदना र मर्मलाइ शब्द मालामा उनेर सुमधुर लयमा मिठास आवाज भर्ना सफल भएका छन् गायक तथा सर्जक शोभराज शाह (प्रकाश ) हिम्सम्झौता डिजीटल प्रालि बाट बजारमा आएको यो गीत निक्कै मिठो बनेर आयको छ । श्याम .प्रकाश हिरा र मिसा को आभिनाया रहेको यस गीतको म्युजिक भिडियो को निर्देशन केशव कोइराला, महेश थापा र प्रेम लाल श्रेष्ठ को रहेको छ भने यस गीतको अडियो भिडियो बजार ब्यबस्थापन हिम्सम्झौता डिजिटल प्रा.ली ले गरेको छ ।
भिडियो हेर्नुहोस 

एस पालि त गाउ मै आउछु दसैँ तिहार मान्न …

१० , असोज , शुभबिहानी

नेपालि हरु  को  माहान पर्ब बडा दसैँ  हरेक नेपालि  हरु को घरमा  भित्रिदै  छ  सबै जान आ आफ्नो गक्ष अनुसार बडा दसैँ  हर्सोलास का साथ् मनाउन  को  लागि  तयारि गर्दै  छन्  भने  विदेश मा  हुनु  हुने  दाजु भाइ तथा दिदि बहिनि दसैँ मान्न  को  लागि  बिदा मा  घर आउदै छन्  भने  कोहि  बिदा  नमिलेको कारण आउन पाएका छैनन् |

बडा दसैँ  को अवसर मा फुल बारी   म्युजिक प्रालि ले येस्पाली त गाउ मै आउछु दसैँ तिहार मान्न  म्युजिक भिडियो बजार मा ल्याएको छ | उक्त म्युजिक भिडियो मा प्रदिप थापा र रचना थापा ले गाउनु भएको छ | हेर्नुहोस यो दसैँ गित दसैँ तिहार मान्न |

पुस्कल सर्मा ले बिबादित भिडियो को बारे मा येसो भने भिडियो सहित

केहि दिन अगाडी आफ्नै मृत्यु को भिडियो निकालेका गायक पुस्कल शर्माले अहिले के भन्दै छन ? यस्तो भिडियो निकाल्नु कति सहि कति गलत ?? आफ्नो मृत्यु प्रकरण बारे यसरी बोले गायक पुष्कल शर्मा || भिडियो सहित

पुस्कल शर्मा  को  बिबाद मा परेको  भिडियो  हेर्नुहोस

पुस्कल सर्मा को नयाँ लोक दोहोरि म्युजिक भिडियो मुटु जलाई जलाई भाग – ३

मुटु जलाई जलाई म्युजि भिडियो  बाट  लोक दोहोरि अभियान  मा  पाइला चालेका  गाएक  तथा मोडल पुस्कल शर्मा  ले  नया एल्बम मलामी बाट मुटु जलाई जलाई भाग  ३  बजार  मा  ल्याएका  छन् |  उक्त  म्युजिक  भिडियो  मा  पुस्कल सर्मा  लाइ  बाइक एक्सिडेन्ट भएको  र  उहा को  मृतु   भएको  कथा  लाइ   लोक  दोहोरि  म्युजिक भिडियो मा  उतार्न  खोजिएको  छ | मलामी एल्बम बाट  बजार  मा  आएको  उक्त  गित  को  लय शब्द संगीत र मोडेल  पनि पुस्कल शर्मा  ले  नै  गर्नु  भएको  छ  | हेर्नुहोस उहा को  यो  म्युजिक भिडियो

बुट्टे चोली सागुरो भैछ रे लाज लाग्छ नहेरे येसरी ( पार्वती राइ )

बुट्टे चोली सागुरो भैछ रे लाज लाग्छ नहेर यसरि लाज लाग्छ नहेर येसरी हेर्नुहोस  पार्वती राइ  द्वारा  अभिनित लोक दोहोरि भिडियो