Home / भिडियो (page 2)

भिडियो

नेपालि कमेडी टेली सिरियल हर्के हल्दार – २८४

हर्के हल्दार भाग – २८४ को  आज  को  भाग  हेर्नुहोस

केपी ओली फेरी जंगिय नेपालि कांग्रेश संग !! भने उग्राएको भैसी जस्तो !!

१० असोज, शुभबिहानी ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आइतबार भएको एक  कार्यक्रम लाइ  सम्बोधन गर्दै केपी ओली  ले कांग्रेसलाई शिकार गरेर अघाएको बाघसँग तुलना गरेका थिय | आज  फेरी उनले  आज  अर्को कार्यक्रम मा बोल्दा  ‘टन्न घाँसकुँडो खाएर अघाएको भैंसी जस्तो’ हरेक  काम  र क्रिया  हरु  मा  मौन  बसेको भन्दै   व्यंग्य गरेका  छन्  ।

एमाले तीन नम्बर प्रदेशको भेलामा एमाले अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसले के खायो थाहा छैन । तर, टक्क घाँसकुँडो खाएपछि भैंसी उग्राएर बस्छ नि…अ्याम-अ्याम गर्छ नि (हाँसो) मतलबै नभएको जस्तो । नेपाली कांग्रेस त्यस्तै भइरहेको छ ।’

उनले अघि भने, ‘राष्ट्रिय नीति उसको के हो ? छिमेक नीति के हो ? भइरहेका काममा कांग्रेसको दृष्टिकोण के हो ?’

कांग्रेस आकार, प्रकार र साइजले प्रमुख पार्टीको हैसियतमा डम्म परेर बसेको तर, केही नबोलेको उनले बताए । पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मानिलिउँ केही भएकै छैन ।’

हेर्नुहोस यो भिडियो 

यो पनि हेर्नुहोस

#ओली को कांग्रेस लाई झटारो – के शिकार भेट्यो र खुट्टा पसारेर सुतिराखेको ? केपी ओली

साझा सवाल – ४६२ सम्बिधान आएको १ बर्ष सम्बिधान बिस्लेसन

९ , असोज शुभबिहानी

संविधान आएको एकवर्ष पुग्दानपुग्दै मुलुकले दुईवटा सरकार पाइसक्यो । संविधान र सरकारसँग नागरिकको अपेक्षा चाहिँ के छ त ?
सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री राम कार्की, सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मण लाल कर्ण र नेकपा एमालेका सचिव गोकर्ण बिष्टसँग सहभागीहरुको बहस ।

ओली को कांग्रेस लाई झटारो – के शिकार भेट्यो र खुट्टा पसारेर सुतिराखेको ? केपी ओली

९, असोज, शुभबिहानी

पुर्व प्रधान मन्त्रि केपी वली ले एक कार्यक्रम मा बोल्दै भन्नु भएको छ अहिले राष्ट्र  र  रास्ट्रीयता लाइ बन्धक बनाउदै  केहि न दल  हरु  ले  बिदेशी संग राष्ट्र घाती सन्धि गरेको र एस बिषय मा पनि राष्ट्र को प्रमुख दल पनि मौन बसेको भन्दै  आक्रोस  पोख्नु भयो |

उक्त  कार्यक्रम मा बोल्दै राष्ट्र र रास्ट्रियता माथि आच  आउने  कुनै पनि कार्य हरु  गरे आफु र आफ्नो पार्टी कडा प्रतिबाद  मा  उत्रिने जानकारी दिलाउनु भयो | उहा ले नेपालि कांग्रेश लाइ व्यंग गर्दै भन्नु  भयो  के सिकार भेट्यो र खुट्टा पसारेर सुति राखेको ?? बाकि यो भिडियो बाट  हेर्नुहोस |

लालबाबुकि जीबनसाथी बिमलाले आँसु थाम्न नसकेपछि किन रोईन बिमला? (हेर्नुस भिडियो)

लालबाबु कालो र होचो भएर के भयो ? दिल सफा छ, स्वाभिमानी उचाइ छ

लाल बाबु पण्डित पत्नी बिमला  अनुभवको कसीमा खारिएकी नारी हुन् । भन्छिन्, ‘को मान्छे कस्तो हो भन्ने कुरा म छुट्टाउन सक्छु ।’ लालबाबु मन्त्री हुँदा कतिपय नातो लाउँदै नजिकिन आउँथे । उनले किन आको भन्ने भेउ पाइहाल्थिन् । जीवन भोगाइलाई उनले काव्यात्मक हिसावले प्रस्तुत गरिन्, ‘रबि नपुगेको ठाऊँमा कवि, कवि पनि नपुग्ने ठाऊँमा अनुभवि बाकि  हेर्नुहोस  यो  भिडियो

 

Hakka Hakki, 18 September 2016, ( हाक्का हाक्की भाग – ६० )

हरेक आइतबार  नेपाल  टेलिभिजन  बाट राति ८ : ५० बजे  आउने नेपालि  कमेडी  टेली  सिरियल हाक्का हाक्की भाग – ६० मा बिशेष  त  म त  टोटल  चेन्ज  के  भन्ने  डेबिड  को  बिबाह  को  कुरा  लिएर  डेबिड खुद दमन को  मा  पुगेको  हुन्छ  | बाकि  हेर्नुहोस  यो  आज  को  नयाँ भाग हास्य टेली श्रीन्खला हाक्का  हाक्की -भाग – ६०

नेपालले नछुएको नेपालकै बब्बरगंजमा रेकर्ड गरिएको साझा सवालको मनै चुटाउने भाग

सर्लाही बबरगंजको दलित मुसहरबस्तिमा रेकर्ड गरिएको यो साझा सवालमा हेर्दा कसको मन रुदैन होला जहाँ कोहि स्कुल जादैन्न साथै यस्तो दुर्दशा छ भनेर साध्य छैन | लालबाबु पण्डित ,डाक्टर अरुणा उप्रेती साथै साझा सवालका बिद्या चापागाईद्वारा प्रस्तुत यो अतिनै मार्मिक भाग |
राष्ट्रिय दल होस या तराईमधेशबाट प्रतिनिधि गर्ने मधेशबादी दलहरुले के का लागि राजनीति गर्दै छन् आजको साझा सवालबाट प्रष्ट देखिन्छ ? तराई मधेशको बिकाश र सम्बृद्धिको लागि के गरेयौ ? खालि आफ्नै र भारतका लागि मात्र कहिले सम्म राजनीतिको खोल ओडेर बस्छौ ?

खास खुस भाग – २५ पोखरा बिशेष

नेपालि कमेडी  टेली सिरियल खास  खुस को  आज  को  भाग  मा  बिशेत पोखरा  को  सुटिंग  रहेको  छ  खास खुस का  मुख्य  पात्र  राजु  मास्टर पोखरा  घुम्न  जादा  सबै  सामान  र  पैसा  समेत  छुटे  पछी त्यहा  कसै  को  फोन  बाट  सापटि  कल  गरेर  बटारे  लाइ  पैसा  पथाउना  भन्छ  तर  बटारे  बाट  काम  नभए  पछी  फोन  को  पैसा  तिर्न  को  लागि  उक्त  मान्छे  को  घर  मा  भाडा माजं  को  लागि  लैजान्छ  बाकि  हेर्नुहोस  यो  भिडियो  बाट  खासखुस  भाग  –  २५

पुस्कल सर्मा ले बिबादित भिडियो को बारे मा येसो भने भिडियो सहित

केहि दिन अगाडी आफ्नै मृत्यु को भिडियो निकालेका गायक पुस्कल शर्माले अहिले के भन्दै छन ? यस्तो भिडियो निकाल्नु कति सहि कति गलत ?? आफ्नो मृत्यु प्रकरण बारे यसरी बोले गायक पुष्कल शर्मा || भिडियो सहित

पुस्कल शर्मा  को  बिबाद मा परेको  भिडियो  हेर्नुहोस

हर्के हल्दार भाग -२८२ ( Harke Haldar 14 September 2016 Ep. 282)

हेर्नुहोस आजको हास्य टेलिशृंखला “हर्के हल्दार” दारी बुढाले बाटुली मन पर्छ भने पछी लहुरे बा ढले – (भिडियो)