Home / भिडियो (page 3)

भिडियो

पुस्कल शर्मा को नयाँ म्युजिक भिडियो बिबादित बने पछी बरिस्ठ लोक गाएक पुरुषोत्तम न्यौपाने ले येसो भने

पुस्कल शर्माको बिबादित म्युजिक भिडियोमा “पुस्कल हामी बीच रहेनन, हामी अत्यन्तै मर्माहित छौ” भन्ने अग्रज कलाकार पुरुषोत्तम न्यौपाने आज के भन्दै छन त सुनौ उनकै मुख बाट यो भिडियोमा

बिबादित बनेको भिडियो हेर्नुहोस

नेपथ्यको हो रामा रामा सार्वजनिक भिडियो सहित

 
11092016050003nepathya-performing-600x0

भाद्र २७ , २०७३- नेपथ्यले आगामी दसौं एल्बमको नयाँ गीत ‘हो रामा रामा’ युट्युव मार्फत् सार्वजनिक गरिएको छ ।

विगत दुई वर्षदेखि नेपथ्यले लाइभ कन्सर्टहरूमा यो गीतलाई प्रस्तुत गर्दै आएको थियो ।

सन् २०१४ मा दक्षिण कोरियाको राजधानी सियोलमा पहिलोपटक गाइएको यो गीतको भिडियोलाई सियोलमै कन्सर्ट गर्न लागेको बेला युट्युवमार्फत् सार्वजनिक गरेको हो । २०१६ को सेप्टेम्बर १५ तारिखका दिन नेपथ्यले सियोलमा कन्सर्ट गर्न लागिरहेको छ ।

नेपथ्यले आफ्नो दसौं एल्बमको रेकर्डिङ भर्खरै सम्पन्न गरेको छ र यो चाँडै सार्वजनिक हुने तरखरमा रहेको छ । यसपटक भने हरेक गीतलाई पालैपालो सार्वजनिक गर्दै लैजाने र अन्तिममा संग्रहणीय हिसाबले सिंगो एल्बम श्रोतासामू ल्याउने रणनीति ब्याण्डले बनाएको छ ।

हो रामा रामाको म्युजिक भिडियो

आदर्श संस्था र प्रहरी मिलेर जिवन थापा मगरलाई यसरी यातना दिइयो २८ दिन सम्म

हिरासतमा लिएर एक महिला प्रहरीले झापड, मुक्का र बाँसको भाटाले करिब ५/६ मिनेट घोप्टो परेर कुटेको र यातना दिएको पाईएको छ । सोहि दिनको पिटाईको कारण अझै पनि मगरको दुइ बंगाराबाट पिप बगिरहेको छ । थप जानकारी को लागि भिडियो हेर्नुहोला |

कसरी भए माग्नेबुढा डिप्रेसनको सिकार ? धुर्मुस र विल्सनप्रति यस्तो गुनासो !! भिडियो सहित

लामो समयदेखि घिमिरे कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनी घरमै स्वास्थ्यलाभ गरेर बसेका छन् । घिमिरेले थापाथलीस्थित नर्भीक हस्पिटलमा स्वास्थ्य चेकजाँच गराएका थिए । संघर्षका दौरानमा खाई नखाई कलाकारिता गरेका घिमिरेले अहिले त्यसको सजाय भोगिरहेका छन् ।

पुस्कल सर्मा को नयाँ लोक दोहोरि म्युजिक भिडियो मुटु जलाई जलाई भाग – ३

मुटु जलाई जलाई म्युजि भिडियो  बाट  लोक दोहोरि अभियान  मा  पाइला चालेका  गाएक  तथा मोडल पुस्कल शर्मा  ले  नया एल्बम मलामी बाट मुटु जलाई जलाई भाग  ३  बजार  मा  ल्याएका  छन् |  उक्त  म्युजिक  भिडियो  मा  पुस्कल सर्मा  लाइ  बाइक एक्सिडेन्ट भएको  र  उहा को  मृतु   भएको  कथा  लाइ   लोक  दोहोरि  म्युजिक भिडियो मा  उतार्न  खोजिएको  छ | मलामी एल्बम बाट  बजार  मा  आएको  उक्त  गित  को  लय शब्द संगीत र मोडेल  पनि पुस्कल शर्मा  ले  नै  गर्नु  भएको  छ  | हेर्नुहोस उहा को  यो  म्युजिक भिडियो

खास खुस भाग – २४ (Nepali Comedy Khas khus 24 (8 september 2016)

नेपालि  टेली कमेडी सिरियल खास खुस  को आज  को  नयाँ  भाग – २४ हेर्नुहोस

हाक्का हाक्की भाग ५८

हाक्का हाक्की को आज को यो नयाँ भाग हेर्नुहोस भाग – ५८

बुट्टे चोली सागुरो भैछ रे लाज लाग्छ नहेरे येसरी ( पार्वती राइ )

बुट्टे चोली सागुरो भैछ रे लाज लाग्छ नहेर यसरि लाज लाग्छ नहेर येसरी हेर्नुहोस  पार्वती राइ  द्वारा  अभिनित लोक दोहोरि भिडियो

नेपालि कमेडी सिरियल खास खुस भाग – २३

नेपालि कमेडी टेली सिरियल खास खुस को यो नयाँ भाग हेर्नुहोस

जोया र जिबन काण्ड: जिबन थापा मगरको महत्वपूर्ण र सनसनी पूर्ण अन्तर्वार्ता भिडियो सहित

भाद्र १५, काठमाडौं । जोया र जिबन थापा मगरको दाम्पत्य जिबन र समग्र परिवारमाथि भएको अन्यायबारे सत्य तथ्य जानकारी पत्ता लगाउने र उनीहरुमाथि भएका अन्याय बिरुद्ध ससक्त कलम चलाउने अभियान अनुरुप दुधकोशी मिडियाको आधिकारिक वेबपेज ई-ग्लोब न्युज मार्फत उनीहरुको निरन्तर खबर हामीले प्रसारण गरिरहेका छौं । सोहि क्रममा जोया र जिबन थापा मगर एबम सम्पूर्ण परिवारमा किन यस्ता गम्भीर अन्याय र अत्याचार भई रहेको छ भन्ने सवालमा आज यस घटनाको मुख्य पात्र जिबन थापा मगरको महत्वपूर्ण र सनसनी पूर्ण अन्तर्वार्ता यस मिडियाका सम्पादक एम वर्तमान रानाले तयार गर्नु भएको छ । जसबाट आदर्श गृह संस्थाले बालबालिका र महिलाको नाममा पैशाको लागि कति सम्मको निच हर्कत गर्दो रहेछ भन्ने खुल्न आएको छ । आउनुहोस जोया र जिबन थापा मगरको दाम्पत्य जिबन र समग्र परिवारमाथि भएको अन्यायबारे अन्तरबार्ता भिडियो हेरौ,सुनौ र न्यायको लागी सबैलाई गोलबन्ध गरौँ । र न्यायको यस लडाईको लागि सक्दो शेयर पनि गरौ