Home / भिडियो (page 9)

भिडियो

दसैँ र तिहार

दसैँमा रमाउने
त्यस पछि गाह्रो, ऋण तीर्न साह्रो
पुर्पुरो समाउने
स्वर – कोमल ओली र अजय अधिकारी सुशील
शब्द तथा संगीत – अजय अधिकारी सुशील
संगीत संयोजन – गणेश चौधरी
कलाकार – रक्षा श्रेष्ठ, अजय अधिकारी र अन्य
निर्देशन – अजय अधिकारी सुशील

यसरी सिक्नुहोस् तन्त्र-मन्त्र | भिडियो सहित हेर्नुहोस

तन्त्र परम्परासँग जोडिएको आगम ग्रन्थ हो । तन्त्रको शाब्दिक उद्भव यस प्रकार मानिन्छ – “तनोति त्रायति तन्त्र” । हिन्दू, बौद्ध तथा जैन दर्शनमा तन्त्र परम्परा मिल्छन् । तन्त्र ग्रन्थका संख्या हजारौँ छन् तर, मुख्य-मुख्य तन्त्र ६४ रहेको बताईन्छ ।