Home / स्वास्थ्य / उखुको रस खाँदा के–के छन् फाइदा ?

उखुको रस खाँदा के–के छन् फाइदा ?

sugar-story_647_121715111027

काठमाडौं । आइरन र कार्बोहाइडेटको मात्रा प्रचुर मात्रामा पाइने भएकोले यसले शरीरलाई तुरुन्त शक्ति र स्फूर्ती प्रदान गर्दछ ।

उखुमा धेरै मात्रामा खनिज पदार्थ एवं अर्गानिक अम्लहरू पाइन्छ । जसले औषधिको रुपमा महत्वपूर्ण भूमिका खेल्दछ ।

उखुको रस पेट, हृदय, मस्तिष्क एवं आँखका लागि एकदमै फाइएदाजनक छ । उखुको रस सँधै ताजा र छानिएको मात्र पिउनु पर्छ ।

उखुको रस रुघाखोकी लागेमा यसको प्रयोग गरेमा तुरुन्त निको हुन्छ । ग्याष्ट्रिक (ग्यासराइटिस) भएको अवस्थामा यसको रस पिएमा पेटमा हुने जलन निको हुन्छ । उखुको रस कागतीको रससँग मिलाएर खाएमा जण्डिस रोगबाट छुटकारा पाउन सकिन्छ ।

दुब्लो पातलोृ व्यक्तिहरूका लागि यसको रस एकदमै फाइदाजनक छ । उखुलाई दाँतले चुसेर खानाले कमजोर दाँत बलियो हुन जान्छ । – एजेन्सीको सहयोगमा

(Visited 1 times, 1 visits today)
x

Check Also

जानिराख्नुस् दश मिनेटमा तौल घटाउने तरिका

मोटाएर चिन्तित हुनुहुन्छ ? चिन्ता नगर्नुस्  अव १० मिनेट मात्र समय लगाएर मोटो पनको समस्या ...