Home / रास्ट्रिय खबर / क-कसले पाए भूकम्पपीडित कोटाको ट्याक्सी नम्बर ? (सूचीसहित)

क-कसले पाए भूकम्पपीडित कोटाको ट्याक्सी नम्बर ? (सूचीसहित)

भूकम्प प्रभावित तीन जिल्लाका ४९२ जनाले ट्याक्सीको नम्बर पाएका छन् । १४ जिल्लाका भूकम्पपीडितका लागि १५०० थान ट्याक्सीको नम्बर वितरण हुँदैछ ।

 

यातायात व्यवस्था विभागले यसका लागि आवेदन लिएको थियो । र, बुधबारदेखि गोलाप्रथा सुरु भएको छ ।

बुधबार काभ्रे, नुवाकोट र रामेछापको गोलाप्राथा भएको छ । जसमा काभ्रेका २०१, रामेछापका १६५ र नुवाकोटका १२५ जनाले ट्याक्सीकोे नम्बर पाएका छन् । आज र भोलि पनि गोलाप्रथा हुनेछ ।

रामेछाप

काभ्रे

नुवाकोट

x

Check Also

चितवनमा भेटियो डेंगु, सतर्क रहन चिकित्सकको सुझाव

४ भदौ, चितवन । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत ...