Home / खेलकुद / मैत्रीपूर्ण खेलः विमलको एक्लो गोलमा नेपाल विजयी, बंगलादेश पराजित

मैत्रीपूर्ण खेलः विमलको एक्लो गोलमा नेपाल विजयी, बंगलादेश पराजित

काठमाडौं । एएफसी अण्डर २० थ्री च्याम्पियनसीप अन्तर्गत नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भर्खरै सम्पन्न खेलमा विमल घर्तीमगरको गोलको मद्दतमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपाल विजयी भएको हो ।

खेलमा नेपाली टोलीका कप्तान विमल घर्तीमगरले १९औँ मिनेटमा एकमात्र ‘निर्णायक’ गोल गरेका थिए । अन्जन विष्टको पासमा विमलले गोल गरेका थिए ।

Loading...
x

Check Also

‘टोली बनाउनै गाह्रो ! दुई-तीन जना भए पनि खेल्छौं’ झण्डै क्रिकेट छाडेकी थिएँ- सबनम रार्इ

१५ मंसिर, काठमाडौं । पाकिस्तान विरुद्ध ४७ रनमा अलआउट । श्रीलंका विरुद्ध २३ र बंगलादेश ...