Home / रास्ट्रिय खबर / कनकमणि दिक्षितलाई पक्राउ गर्न ब्यापक प्रहरी परिचालन

कनकमणि दिक्षितलाई पक्राउ गर्न ब्यापक प्रहरी परिचालन

kanak-mani-dikshit-nepalaaja

असार – २९ । राजश्व विभागले पत्रकार कनकमणि दिक्षितलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । विदेशी बैंकमा राखेको रकमका बारेमा अनुसन्धान गरिरहेको विभागले हाजिर हुन दिएको समय दिक्षितले गुजारेपछि प्रहरी तैनाथ गरिएको हो । पत्रकार किशोर श्रेष्ठले फेसबुक स्टाटस दिक्षितलाई पक्राउ गर्न प्रहरी खटिएको जनाएका छन् ।

Kanak Mani DiKhxit

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिक्षितले गैर कानूनीरुपमा अकुत सम्पत्ति विदेशी बैंकमा राखेको भन्दै फेहरिस्त सार्वजनिक गरेको थियो ।

(Visited 49 times, 1 visits today)
x

Check Also

काँकडभिट्टादेखि बुटवलसम्म रेलमार्गको डीपीआर फाइनल नयाँ सरकारको निर्णय कुरिरहेका छौंः विभाग

२६ मंसिर, काठमाडौं । रेल विभागले पूर्वी भाग अर्थात् काँकडभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ...