Home / भिडियो / केपी ओली फेरी जंगिय नेपालि कांग्रेश संग !! भने उग्राएको भैसी जस्तो !!

केपी ओली फेरी जंगिय नेपालि कांग्रेश संग !! भने उग्राएको भैसी जस्तो !!

१० असोज, शुभबिहानी ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आइतबार भएको एक  कार्यक्रम लाइ  सम्बोधन गर्दै केपी ओली  ले कांग्रेसलाई शिकार गरेर अघाएको बाघसँग तुलना गरेका थिय | आज  फेरी उनले  आज  अर्को कार्यक्रम मा बोल्दा  ‘टन्न घाँसकुँडो खाएर अघाएको भैंसी जस्तो’ हरेक  काम  र क्रिया  हरु  मा  मौन  बसेको भन्दै   व्यंग्य गरेका  छन्  ।

एमाले तीन नम्बर प्रदेशको भेलामा एमाले अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसले के खायो थाहा छैन । तर, टक्क घाँसकुँडो खाएपछि भैंसी उग्राएर बस्छ नि…अ्याम-अ्याम गर्छ नि (हाँसो) मतलबै नभएको जस्तो । नेपाली कांग्रेस त्यस्तै भइरहेको छ ।’

उनले अघि भने, ‘राष्ट्रिय नीति उसको के हो ? छिमेक नीति के हो ? भइरहेका काममा कांग्रेसको दृष्टिकोण के हो ?’

कांग्रेस आकार, प्रकार र साइजले प्रमुख पार्टीको हैसियतमा डम्म परेर बसेको तर, केही नबोलेको उनले बताए । पूर्वप्रधानमन्त्री ओलीले भने, ‘मानिलिउँ केही भएकै छैन ।’

हेर्नुहोस यो भिडियो 

यो पनि हेर्नुहोस

#ओली को कांग्रेस लाई झटारो – के शिकार भेट्यो र खुट्टा पसारेर सुतिराखेको ? केपी ओली

Loading...
x

Check Also

snapshot

हाक्का हाक्की नेपाली कमेडी टेली सिरियल भाग ६३ दसैँ बिशेष

नेपालि कमेडी टेली सिरियल हाक्का हाक्की भाग – ६३ हेर्नुहोस Loading... शुभबिहानी . कम