Home / भिडियो / नेपाली कमेडी टेली सिरियल खास खुस भाग २७ (khas khus – 27 )

नेपाली कमेडी टेली सिरियल खास खुस भाग २७ (khas khus – 27 )

१३ असोज , शुभबिहानी

आमा अग्नि .कम द्वारा प्रायोजित नेपालि कमेडी टेली सिरियल खास खुस  को आज को नया भाग  – २७ आएको  छ  | पुर्व हास्य  टेली श्रीन्खला मेरी बास्सै  बाट चर्चित हुनु भएका  कलाकार हरु माग्ने  बुडा र तक्मे बुडा  यो खास खुस मा मुख्य पात्र  हुनुहुन्छ | चर्चित कलाकार माग्ने बुडा अहिले उहा  को स्वास्थ  मा  पर्न गएको समस्या का  कारण अहिले उहा खास खुस को पर्दा मा आउन सक्नु भएको छैन | आसा छ उहा चाडै नै पर्दा मा आउनु हुने छ | साथै उहा को सिघ्र स्वास्थ लाभ को कामाना पनि गर्दछौ |

हेर्नुहोस आज को खास खुस – २७

Loading...
x

Check Also

हर्के हल्दार – २८६

नेपालि कमेडी टेली सिरियल हर्के हल्दार – २८६ औ भाग Loading... शुभबिहानी . कम