Home / दुर्घटना / बस को ढोका बाट खसेर कन्डक्टर को मृत्युु

बस को ढोका बाट खसेर कन्डक्टर को मृत्युु

गोरखा, १४ कात्तिक । फुजेलबाट सदरमुकाम आउँदै गरेको ग १ ख २७८६ नं को बसको ढोकाबाट खसेर सोही बसका सहयोगीको आज बिहान ज्यान गएको छ ।

बसका सहयोगी फुजेल–२ का १७ वर्षीय विकास परियारको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो । रासस

Loading...
x

Check Also

नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुबस दुर्घटनाः एकको मृत्यु, २६ जना घाइते

१२ पुस, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा सोमबार राति भएको सावारी दुर्घटनामा  सिरहा लक्ष्मीपुरका धर्मराज ...