Home / फोटो फिचर / भारतीय दूतावासमा शेरबहादुरदेखि खिलराजसम्म (हेर्नुहोस् तस्वीर)

भारतीय दूतावासमा शेरबहादुरदेखि खिलराजसम्म (हेर्नुहोस् तस्वीर)

१७ कात्तिक, काठमाडौं । भारतीय राजदूतावास लैनचौरले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा आयोजना गरेको समारोहमा नेपालका विशिष्ट नेतादेखि गन्यमान्य व्यक्तित्वहरुले सहभागिता जनाए ।

मुखर्जीको सम्मानमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवासचन्द्र नेम्वाङ, पूर्वमन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी लगायतका नेताहरु उपस्थित थिए ।

indian-mbc-bhoj

भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा नेपालका लागि भारतीय राजदूत रणजित रायले लैनचौरस्थित भारतीय राजदूतावासमा बुधबार आयोजना गरेकोको स्वागत समारोहका सहभागीहरु ।

madhav-ghimire-and-mukharji

राजदूतावासमा आयोजित समारोहमा मुखर्जीसँग भेट गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे ।

 
राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्दै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी ।

राष्ट्रपति भेटघाट गर्दै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी ।

sherbahadur-and-mukharji

राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्दै शेरबहादुर देउवा ।

subas-and-mukharji

भारतका राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्नुहुँदै पूर्व सभामुख सुवास नेम्बाङ ।

तस्वीर: रासस

२०७३ कार्तिक १७ गते २०:०८ मा प्रकाशित

Loading...
x

Check Also

नेपाल सोलिडारिटी कपको फाइनलमा, किरण बने नायक फोटो फिचर

२७ कात्तिक, काठमाडौं । लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ...