Home / फोटो फिचर / रक्सीले मातेका विद्यार्थीले उत्पात मच्चाएपछि… (हेर्नुस् फोटो फिचर)

रक्सीले मातेका विद्यार्थीले उत्पात मच्चाएपछि… (हेर्नुस् फोटो फिचर)

एजेन्सी । रमाईलो गर्नु प्रायः सबैको इच्छा हुन्छ । तर रमाइलो गर्दा आफैंलाई बिर्सिइयो भने चाहिँ त्यसले क्षणिक रमाइलो दिए पनि दीर्घकालमा समस्या र तनाव मात्रै पैदा गर्छ ।

10_1479709131-1

यस्तै भएको छ अष्ट्रेलियामा । सर्फर्स प्याराडाइजमा आयोजित एउटा पार्टीमा स्कुले विद्यार्थीहरुले जमेर उत्पात मच्चाए । स्कूलको बार्षिकोत्सवका अवसरमा पार्टी चलिरहेका बेला विद्यार्थीहरुले रक्सी खाएर बबाल मच्चाएका हुन् ।

नशामा लठ्ठिएपछि विद्यार्थीहरुले हंगामा मच्चाए । छात्राहरुले त सडकमै उत्रिएर उत्पात मच्चाएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । विद्यार्थीको उत्पात मच्चिएपछि प्रहरी पुग्यो र उनीहरुलाई पक्राउ गरेर लगेको थियो । प्रहरी पुग्दा कोही बान्ता गरिरहेका थिए, कोही नाचिरहेका थिए भने कोही सडकमै सुतिरहेका थिए । (हेर्नुस् तस्वीर)

5_147970912711_147970913112_14797091321_1479709124

Loading...
x

Check Also

यसरी गरियो राजधानीमा ‘छठी मैया’को उपासना (फोटो कथा)

२१ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य तथा तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यको विशेष ...