Home / बिचित्र संसार / दुई वर्षीया जुम्ल्याहा बालकले भाइलाई यसरी बचाए (भाइरल भिडियो)

दुई वर्षीया जुम्ल्याहा बालकले भाइलाई यसरी बचाए (भाइरल भिडियो)

एजेन्सीः दराजले किचिएका जुम्ल्याहा भाइलाई दुई बर्षीय बालकले बचाएका छन् । सिटिटिभी फुटेजमा देखिएको भिडियो हेर्दा जो कसैको मन झस्किन्छ । भिडियोमा दुई बर्षीया कलिला बालकलाई ठूलो तराजले किचेको प्रष्ट देखिन्छ । करिब दुई मिनेट ठूलो दराजले किचिएका बालक सकुसल उठेको देख्दा सबैको मन प्रफुल्ल हुन्छ ।

अमेरिकाको यो घटना यत्तिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । जुम्ल्याहा बालकका पिता रिकी सोफले सिसिटीभी फुटेज फेसबुकमा राखेपछि भिडियो भाइरल भएको हो ।

बालकका पिताले फेसबुकमा भनेका छन्, ‘यसलाई पोस्ट गर्न चाहिरहेको थिइन । तर, सचेतनाका लागि मात्र नभएर असाधारण भएको पुष्टि गर्नु उचित ठाने। दाइभाइको आत्मीय सम्बन्धका लागि हामी अनुगृहित छौँ । तपाईं घरका फर्निचर राम्ररी सेट भएका छन् भन्ने निश्चित हुनुहोस् ।’

 

 

Loading...
x

Check Also

china-sex

परस्त्रीसँग सल्किने लोग्नेलाई यसरी दिइन् पत्नीले सजाय (भिडियो सहित)

चीनमा एकजना पुरुषलाई आफ्नी पत्नीको आँखा छलेर अर्कै महिलासँग सल्किनु निकै महंगो सावित भएको छ ...