Home / रास्ट्रिय खबर / प्रदेश राजधानी माग्दै दाङमा जारी आमहड्ताल स्थगित

प्रदेश राजधानी माग्दै दाङमा जारी आमहड्ताल स्थगित

६ माघ, काठमाडौं । प्रदेश राजधानीको माग गर्दै दाङमा पााच दिनदेखि जारी आमहड्ताल स्थगित भएको छ ।

 

सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकेपछि दाङ आन्दोलित भएको थियो ।

संयुक्त संघर्ष समितिले शनिबार साँझ आम हड्ताल स्थगित गर्ने निर्णय गरेको छ । अब आन्दोलनको स्वरुप परिर्वतन गर्ने समितिले बताएको छ ।

(Visited 1 times, 1 visits today)
x

Check Also

एनसेलले लाभांश लैजाँदा मुलुक १८ अर्बले घाटामा

४ चैत, काठमाडौं । एनसेलले लाभांश लैजाँदा मुलुकको घाटा १८ अर्ब पुगेको छ । पुससम्ममा ...