Home / रास्ट्रिय खबर / प्रधानसेनापति र चिनियाँ रेलवे ब्युरो ग्रुपका सीईओबीच भेट

प्रधानसेनापति र चिनियाँ रेलवे ब्युरो ग्रुपका सीईओबीच भेट

६, वैशाख, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले चिनियाँ रेलवे ब्युरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोङ रोङ जुङसँग भेट गरेका छन् ।

बिहीबार जंगी अड्डामा भएको भेटमा समसामयिक विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । क्षत्रीसँगको भेटमा चिनियाँ रेलवे ब्युरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत जुङसहित ३ जना सहभागी थिए ।

(Visited 1 times, 1 visits today)
x

Check Also

येसरी पक्राउ परे दीपक मनाङ्गे

६ वैशाख, काठमाडौं । फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का ...