मकवानपुरमा आज २२ जनामा कोरोना संक्रमण पुष्ठि

0
330

१७ भाद्र २०७७ ,मकवानपुर – मकवानपुरमा आज थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । संक्रमित मध्यमा ७ जना महिला र १५ जना पुरुष रहेका छन् ।

एक जना मकवानपुरगढी – ३ का २४ वर्षका पुरुष र एक जना हेटौंडामा कार्यरत जिल्ला बाहिर बारा घर भएका रहेका छन् । अरु २० जना हेटौंडाका संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक भोला चौला चौलागाईले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here