५८ औं रेडक्रस स्थापना दिवसको अवसरमा १२५ जनाले गरे रक्तदान

0
88

२० भाद्र २०७७ , मकवानपुर – ५८ औं रेडक्रस स्थापना दिवसकाे सप्ताहब्यापी कार्यक्रमकाे समापनकाे अबसरमा रेडक्रस मकवानपुरकाे समन्वय तथा मदन भण्डारी स्पाेर्टस् एकेडेमी मनहरी र मनहरी एफएमकाे आयाेजनामा मनहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आज भएकाे सो रक्तदान कार्यक्रममा १२५ जनाले रक्तदान गरेको रेडक्रस मकवानपुरका मन्त्री खेमराज सापकोटाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here