एम. एड. चौथो सेमेष्टरको परिक्षा अनलाइनबाटै

0
78
[Ads]

२६ भाद्र २०७७ , मकवानपुर – कोभिड १९ का कारण लकडाउन हुँदा नियमित गतिविधिमा अवरोध पुगेको भन्दै हेटौंडा क्याम्पसले एम. एड. चौथो सेमेष्टरको First Assignment को परिक्षा अनलाइन माध्यम बाटै हुने जनाएको छ ।

क्याम्पसले आज एक सुचना जारी गर्दै आउँदो असोज ११ गतेबाट अनलाइन परिक्षा हुने भन्दै सम्बन्धित शिक्षक तथा विद्यार्थीलाई तयारीमा रहन भनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here