अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

0
65
[Ads]

मकवानपुर – कोभिड १९ अर्थात् कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । यसैगरी संक्रमित हुनेको संख्या पनि ६७ लाख ८८ हजार भन्दा धेरै भैसकेको छ ।

यस्तै कोरोनाकै कारण दोस्रो धेरै ज्यान जानेको देशमा ब्राजिल रहेको छ । त्यहाँ अहिलेसम्ममा १ लाख ३३ हजार भन्दा धेरैको ज्यान गएको र ४३ लाख ८४ हजार भन्दा धेरै संक्रमित भएका छन् । यता छिमेकी देश भारतमा संक्रमितको संख्या ५० लाख १८ हजार भन्दा माथि छ भने ८२ हजार भन्दा धेरैले ज्यान गुमाईसकेको वर्ल्डोमिटरले जनाएको छ ।