गायक संगीतकार चेतन सापकोटा सर्वोत्कृष्ट राष्ट्रभाव गायकको अवार्डबाट सम्मानित

0
397
  • Save

मकवानपुर- मकवानपुरे गायक तथा संगीतकार चेतन सापकोटा 2020 को सर्वोत्कृष्ट राष्ट्रभाव गायकको अवार्डबाट सम्मानित भएका छन् ।

Women’s Era & Media Group Nepal ले आयोजना गरेको Himalayan International Award 2021 मा सापकोटाको शब्द संग़ीत स्वरको गितमा देशमा एउटा आर्को बुद्ध पठाई देउ गीत मार्फत सम्मानित भएका हुन् ।

राष्ट्रभाव झल्किएको यस गितको छायांकन नेपाल लगायत स्पेनको बिल्बाउमा गरिएको सापकोटाले बताए ।