सरस्वती विद्यालयमा सरस्वती पुजा

0
126

मकवानपुरगढी- मकवानपुरगढी वडा नं ३ देविडाँडामा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा श्रीपन्चमीको अवसरमा सरस्वती पुजा गरिएको छ ।

विद्याकि माता मानिने सरस्वती देविको पुजा आजाको लागि विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय ब्यवस्थापन समिती लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो ।