प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश सरकारको सिफारिस

0
21
Advertisements

बुटवल / लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाइ सिफारिस गरेको छ ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा नेपालि कांग्रेस, नेकपा माओबादी केन्द्र लगायतका राजनीतिक दलले अविश्वासको प्रस्ताव पेस गर्नेबारे चर्चा चलिरहेका बेला सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताइएको छ ।