सर्वोच्चको फैसलाविरुद्ध एमाले सम्बद्ध भातृ संगठनहरुको हेटौंडामा विरोध प्रदर्शन, फैसला जलाईयो (तस्विरहरु)

0
115

हेटौंडा / सर्वोच्च अदालतको फैसला विरुद्ध नेकपा एमाले मकवानपुर सम्बद्ध को भातृ संगठनहरुले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका छन ।

आज सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परामदेश दिएपछि एमाले निकट संघ संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् ।

तस्बिरहरु :