एमाले एकता नजिक, ओलीले माधवलाई दिने भए दोस्रो अध्यक्ष

0
51

काठमाडौं । नेकपा एमाले एकता नजिक पुगेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधव नेपाललाई दोस्रो बनाउने भएका छन् ।

आज भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्दै ओलीले पार्टी एकताका लागि सो प्रस्ताव गरेका हुन् ।

एमालेमा लामो समयदेखि विवाद भएको थियो । नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विश्वसको मत दिएका थिए ।