हेटौंडामा पुष्पलाल स्मृति दिवस (फोटो फिचर)

0
53

हेटौंडा / नेकपा एमाले मकवानपुर जिल्ला कमिटीद्वारा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवसको अबसरमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।
स्मृति दिवश कै अबसरमा आज हेटौंडाको पुष्पलाल पार्कमा स्थापना गरिएको पुष्पलाल श्रेष्ठको शालिक, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अनावरण गर्नुभयो ।

कार्यक्रमक तस्बिरहरु :