मकवानपुरगढीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

0
252

मकवानपुरगढी- मकवानपुरगढीमा राष्ट्रिय परिचयपत्र बनाउन शुरु गरिएको छ ।

वडा नम्बर ६ डुम्रेकुनाबाट परिचयपत्र बनाउन शुरु गरिएको छ । पालिकाका सबै वडाबाट नै परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ । राष्ट्रिय परिचयपत्रमा नागरिकको सबै विवरण समावेश हुने बताइएको छ ।

ADVERTISEMENT