मौसम खराबिको कारण कांग्रेसका नेता थापा र कोइरालाको खेतमा आकास्मिक अवतरण

0
22

हटौंडा । खराब मौसमका कारण नेपाली कांग्रेसका युवा नेता गगन थापा, महामन्त्री शसाक कोइराला र रौतहटका संसद देविप्रसाद गौतम लगायत चडेको हेलिकप्टर बकैया गाउँपालिकाको च्याउच्याउको खेतमा आकास्मिक अवतरण गरिएको हो ।


बकैया गाउँपालिकाका नेपाली कांग्रेसका सभापती भूमीनन्द गौतमले साँझे च्याउच्याउमा हेलिकप्टर आकास्मिक अवतरण भएको बताए ।

ADVERTISEMENT

गौतमले भने, ‘मानविय क्षति भएको छैन् । रौतहटबाट कार्यक्रम सकाएर साँझ ७ बजे फरकिएको हेलिकप्टर बकैया गाउँपालिकाको च्याउच्याउको खेतमा आकास्मिक अवतरण भएको हो । मानविय क्षति भएको छैन् । नेताहरु हेटौंडाको सामना होटलमा आएर बसेका छन् ।