• गृह पृष्ट
  • समाचार
  • प्रदेश समाचार
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश – १
    • बागमती प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • स्वास्थ्य
  • साहित्य
  • अन्य
    • विचार
    • शिक्षा
Search
  • Date Converter
  • Unicode to Preeti
  • Preeti to Unicode
  • Calender
Shubhabihani.com Shubha Bihani
Shubhabihani.com Shubhabihani.com
  • गृह पृष्ट
  • समाचार
    • संघीय शासन प्रणाली सबलीकरणमा विषय छलफल

      यस्तो छ आजको सुनचाँदीको मूल्य

      राष्ट्रपतिबाट नागरिकता विधेयक संसद मै फिर्ता

      पिपलबोटमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते  

      बागमती प्रदेशमा चालक अनुमतिपत्रको आवेदन बिचौलियाको कब्जामा 

  • प्रदेश समाचार
    • Allकर्णाली प्रदेशगण्डकी प्रदेशप्रदेश – १बागमती प्रदेशमदेश प्रदेशलुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेश

      मकवानपुरगढीको उज्वल दुग्ध सहकारीमा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न

      बागमती प्रदेशका २६३ बिद्यालयमा सूचना र बिज्ञान प्रयोगशाला निर्माणमा कार्यबिधि मिचेर…

      बागमती प्रदेशमा चालक अनुमतिपत्रको आवेदन बिचौलियाको कब्जामा 

      तेश्रो राष्ट्रिय खुला हाजिरीजवाफ प्रतियोगितामा जुम्लाको टोलि बिजयी

  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • राजनीति
  • स्वास्थ्य
  • साहित्य
  • अन्य
    • विचार
    • शिक्षा

को हुन गोन्जालो ?


By
✎ शुभबिहानी
-
२०७८ भाद्र २७ गते, आईतवार १२:२१

एजेन्सी / पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद र देशद्रोह अभियोगमा उनलाई सन् १९९२ मा तत्कालिन सरकारले पक्राउ गरी आजिबन काराबासको सजाँय सुनाएको थियो । यही जुलाईमा स्वाथ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको सुरक्षामा खटिएको प्रहरीको एउटा ठूलो समूह अस्पतालमा तैनाथ गरिएको थियो ।

उनले नेतृत्व गरेको पेरूको माओवादी गुरिल्ला समूह र पेरू सरकारका सेनाबीच भएको एक दशक भन्दा बढी लामो गृहयुद्धमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । गोन्जालोको पक्राउपछि विद्रोही समूहलाई ठूलो क्षति भएको थियो । समूहका सदस्यहरु अहिले पनि पेरुको केही क्षेत्रमा सक्रिय छन् ।

को हुन गोन्जालो ?
विश्व विद्यालयका पूर्वप्राध्यापकसमेत रहेका गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए । सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएको सो समूहले पेरू सरकारबिरुद्ध रक्तपातपूर्ण युद्ध गरेको थियो । दश हजार बढी गुरिल्लाको युद्धका कारण सन् १९८० को अन्ततिर पेरू सरकारले झन्डै घुडाँ टेकेको थियो । एक दशक लामो युद्धमा ७० हजारको मृत्यु भएको थियो । सन् १९९२ मा त्यहाँको एक सैन्य अदालतले गोन्जालो र उनका सहयोगी एलिना इपारागुरीलाई पक्राउ गरी आजिवन काराबासको सजाँय सुनाएको थियो । उनको पक्राउसँगै पेरुको माओवादी आन्दोलन पनि तितरबितर बनेको थियो । अहिले कोकिन उत्पादन हुने क्षेत्रमा केही विद्रोहीले आफ्ना गतिविधि बढाए पनि लडाकु समूह पूर्णरुपमा कमजोर बनेको छ ।

माओवादबाट उत्प्रेरित गुरिल्ला समूहले जनयुद्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो । साइनिङ पथले  सुरुमा निःशस्त्र आन्दोलन सुरु गरेको थियो ।

पाशविक द्धन्द्ध सुरु 
१२ वर्षदेखि शासन गरेको पेरूको सेनाले सन् १९८० मा प्रजातान्त्रिक निर्वाचन गर्न अनुमति दिएपछि ‘टर्निङ पोइन्ट’ आएको थियो । साइनिङ पाथले निर्वाचन बहिस्कार मात्र गरेन् कतिपय क्षेत्रमा विथोल्ने प्रयास ग¥यो । कम्युनिष्ट राज्य स्थापना गर्नु सो समूहको उदेश्य थियो । तसर्थ, उसले प्रजातान्त्रिक निर्वाचप्रति खासै चासो देखाएन । बरु पेरुका ग्रामिण क्षेत्रलाई कब्जा गरी आफ्नो शासन चलायो र आफ्ना बिरोधीको  हत्या गर्न थाल्यो । शृंखलाबद्ध बिस्फोट र हत्याका घटनाले सन् १९८० को दशकमा सरकार यो समूहसँग झन्डै घुडाँ टेकेको थियो । तर, १९९२ गोन्जालोको पक्राउपछि समूह कमजोर बनेको थियो ।

Facebook
Twitter
Pinterest
WhatsApp
    ✎ शुभबिहानी

    संबन्धित समाचारMORE FROM AUTHOR

    मकवानपुरगढीको उज्वल दुग्ध सहकारीमा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न

    संघीय शासन प्रणाली सबलीकरणमा विषय छलफल

    यस्तो छ आजको सुनचाँदीको मूल्य

    ताजा समाचार

    • मकवानपुरगढीको उज्वल दुग्ध सहकारीमा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न
    • संघीय शासन प्रणाली सबलीकरणमा विषय छलफल
    • यस्तो छ आजको सुनचाँदीको मूल्य
    • राष्ट्रपतिबाट नागरिकता विधेयक संसद मै फिर्ता
    • कार दुर्घटनामा गम्भीर घाइते हलिउड अभिनेत्री हेचे को निधन  

     

    Facebook Page

    जि.एस मिडिया प्रा. लि. द्वारा संचालित


    मकवानपुरगढी – ३ , मक्रान्चुली
    दर्ता : २५०७१५/०७७/०७८
    बाग्मती प्रदेश, संचार रजिस्ट्रारको कार्यालय दर्ता नं. ०००६०
    इमेल :[email protected]

    हाम्रो बारे

    अध्यक्ष/प्रबन्ध निर्देशक – गोविन्द शर्मा तिमल्सिना
    सम्पादक – शिब अबिरल
    न्युज डेक्स – आचल तिमल्सिना
    थप जानकारीको लागि : ९८४५०७७०१९

    सोसिअल मिडिया

    • हाम्रो बारे
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • समाचार पठाउनुहोस्
    © Copyright 2022 Shubhabihani.com सर्वाधिकार सुरक्षित | Powered by : Jivan Acharya
    MORE STORIES

    मकवानपुरगढीको उज्वल दुग्ध सहकारीमा असल दुग्ध उत्पादन अभ्यास तालिम सम्पन्न

    ✎ शुभबिहानी - २०७८ भाद्र २७ गते, आईतवार १२:२१
    ३१ साउन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ५ भालुखोलामा रहेको उज्वल दुग्ध उत्पादक...
    Edit with Live CSS
    Save
    Write CSS OR LESS and hit save. CTRL + SPACE for auto-complete.