जिपलाइनको मज्जा लिन चन्द्रागिरि जाने कि ! (फोटो फिचर)

0
277
twitter sharing button
messenger sharing button

नारायण श्रेष्ठ/ असोज ७ गते ।

चन्द्रागिरिमा जिपलाइन सञ्चालनमा आएको छ । कोभिड–१९ महामारीका कारण बन्द चन्द्रागिरिको केबलकारसँगै जिपलाइन पनि सञ्चालनमा आएको हो । अब चन्द्रागिरिमा पुगेकाहरूले जिपलाइनको मज्जा पनि लिन पाएका भएका छन ।

ADVERTISEMENT

कोभिड–१९ महामारीका कारण यही वर्षको वैशाखमा गरिएको निषेधाज्ञादेखि चन्द्रागिरि बन्द थियो । महाप्रबन्धक अभिषेकविक्रम शाहले पाँच महिनापछि सञ्चालनमा आएको चन्द्रागिरिमा करिब दुई हजार जनाले यात्रा गरेका छन् ।

शाहले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर केबलकार र जिपलाइन सञ्चालनमा ल्याएको जानकारी दिए । भने, ‘सरकारले कोभिड–१९ को सङ्क्रमणबाट बच्नलाई तोकेको मापदण्ड पालना गरेर केबलकार र जिपलाइन सञ्चालनमा ल्याइएको हो ।’

sharethis sharing button

तस्बिर : रासस