Home अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

भारतले अक्टोबरबाट कोरोना खोप निर्यात पुनः शुरु गर्ने

काठमाडौं । भारतले अक्टोबरबाट कोरोना खोप निर्यात पुनः शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले सोमबार यस्तो घोषणा गरेका हुन् । गत अप्रिलमा भारतले आन्तरिक माग उच्च रहेको भन्दै कोरोना खोप निर्यातमा प्रतिबन्ध...

अफगानिस्तानबाट ६ लाख ३४ हजार नागरिक विस्थापित

काबुल / अफगानिस्तानबाट यस वर्ष ६ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन्। यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरुको भएको सरकारी अधिकारीहरुले बिहीबार जानकारी...

विराट कोहलीले टि २० टिमको कप्तानी छाड्ने

हेटौडा / भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अर्को महिना हुने टि २० विश्वकपपछि टि २० क्रीकेटको कप्तानी छाड्ने भएका छन् । बिहीबार...

कंगोमा तैनाथ नेपाली सेनाद्वारा जीर्ण पुल मर्मत

काठमाडौं / कंगोमा तैनाथ नेपाली शान्ति सैनिकले लामो समयदेखि जीर्ण रहेको पुल मर्मत गरी स्थानीय बासिन्दाका लागि प्रयोगयोग्य बनाएको छ । युनाइटेड नेसन्स...

उत्तर कोरियाले पूर्वी सागरमा दुई ब्यालिस्टिक मिसाइल हानेको जेसीएसद्वारा पुष्टि

एजेन्सी / उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको संयुक्त सेना प्रमुख जेसीएसले पुष्टि गरेका छन् । योनहाप न्यूजका अनुसार...

अफगानिस्तानमा महिलालाई पढ्न अनुमति : बुर्का लगाउनुपर्ने, केटासँग बस्न-बोल्न नपाइने

काठमाडौं। अफगानिस्तानमा करिब १ महिनाको उतारचढावपछि कलेज र विश्वविद्यालयमा पढाइ सुरु भएको छ । तालिबानले छात्राहरुलाई पढ्न अनुमति दिएको छ तर उनीहरुले कडा प्रतिबनधको पालना गर्नुपर्नेछ । सोमबार मजार–ए–शरीफस्थित...

को हुन गोन्जालो ?

एजेन्सी / पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको...

चाडपर्वमा बाइक र स्कुटर किन्ने विचार गर्नु भएको छ, यस्ता छन् अफर

काठमाडौं । सवारी बिक्री गर्ने कम्पनीहरुले यस दशैं र तिहारलाई लक्षित गरेर विभिन्न अफर ल्याएका छन् । बाइक र स्कुटर खरिदमा नगददेखि अन्य धेरै उपाहर ल्याएको छ । कम्पनीहरुले ग्राहक आकर्षण गर्न...

काबुलस्थित अमेरिकी दूतावास बन्द

काठमाण्डौ । अफगानिस्तानको काबुलस्थित अमेरिकी दूतावास बन्द भएको छ ।  अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको काम सकिएसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले काबुलस्थित अमेरिकी दूतावास बन्द गरिएको बताएका हुन । उनले...

२० वर्षपछि अफगानिस्तानबाट बाहिरियो अमेरिकी सेना

एजेन्सी / अन्ततः अमेरिका २० बर्षपछि अफगानिस्तानबाट बाहिरिएको छ । गएराती काबुल विमानस्थलबाट अमेरिकी सेनाको अन्तिम विमान उडेपछि २० वर्षदेखिको अमेरिकी मिसन सकिएको हो ।