Home अर्थ

अर्थ

खोप अनुगमन, निःशुल्क विद्युत र श्वेयतपत्र, सरकारको रहर कि बाध्यता ?

काठमाडौं । निर्वतमान प्र्रधानमन्त्री केपी शर्मा ओलीले पद छोड्दै गर्दा भोलिबाट कोरोना विरुद्धको खोपको विषयमा व्यापक चर्चा सुरु हुने छ । उनले भनेको जस्तै नयाँ प्र्रधानमन्त्री शेरबहादुर देउवा खोप केन्द्रमा गएर अनुगमन...

उखु किसानहरुद्धारा सरकारलाई तीन साताको अल्टिमेटम

काठमाण्डौ । उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् ।    काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि...

मैलुङ खोलाको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौँ । आज नयाँ कम्पनीको आइपीओ खुलेको छ । मैलुङ खोला जलविद्युत कम्पनीको ७ करोड ३६ लाख रुपियाँ बराबरको साधारण शेयर(आइपीओ) आजदेखि निष्काशन खुला भएको हो । सो आइपीओमा...

एशियाकै इतिहास बोकको चुरियामाई सुरुङमार्गको आजबाट पुनर्निर्माण सुरु हुँदै

हेटोंडा । एशियाकै सबैभन्दा पुरानो सुरुङमार्गको आजबाट पुनर्निर्माण सुरु हुने भएको छ । मकवानपुर जिल्लाको चुरियामाईमा रहेको १०४ वर्ष पुरानो सुरुङमार्गको पुनर्निर्माण बैशाखमा सकिने गरेर सुरु भएको हो ।

नयाँ उर्जा मन्त्रीले भने अनुसार विद्युत महसुल घट्ला ?

काठमाडौं । नयाँ उर्जा मन्त्रीले एक कार्यक्रममा विद्युतको महसुल घटाउने घोषणा गरेकी थिइन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले अहिले सरकारले विद्युत महसुल घटाउने तयारी गरिरहेको बताइन् ।

इजरायलले नेपालीलाई १ लाख ५० हजार तलबमा लैजाने, के छ प्रक्रिया ?

काठमाडौं । इजरायलले नेपाली कामदारलाई लैजाने भएको छ । करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी फेरि खुलेको हो । रोजगारी खुलाउन नेपाल र इजरायलबीच बिहीबार सम्झौता भएको छ ।...

बैंकर ज्ञवालीको विश्लेषण: ‘राष्ट्र बैंकको निर्देशनले बैंकहरुको मुनाफा ७.४ अर्बले घट्ने देखिन्छ’

मनोज ज्ञवाली ✒️बैंकर मनोज ज्ञवालीले राष्ट्र बैंकको निर्देशनले बैंकहरुको मुनाफा ७.४ अर्बले घट्ने विश्लेषण गरेका छन् ।कसरी हुन्छ ?१. असल बर्गमा बर्गिकरण रहेका कर्जाहरुमा हाल १ %...

नेपालीले १ वर्षमा नै पिए साढे २ अर्बको विदेशी रक्सी, निर्यात कति हुन्छ...

काठमाडौं । नेपालको बैदेशिक व्यापार घाटा धेरै भएको सबैलाई चिन्ता भइरहेको छ । तर नेपाललीले २ अर्ब ५६ करोडको रक्सी आयात गरेर पिएका छन३ । यो तथ्यांक...

सेयर नपरेर दिक्क हुनुहुन्छ ? पैसा जम्मा गर्नुस् यसवर्ष ५ अर्बको आइपीओ आउदै छ

काठमाडौं । पछिल्लो समय भरेको आइपीओ पनु भनेको अमेरिकाको डिभी पर्नु जस्तै भएको छ । आइपीओ कम र माग गर्ने मान्छे धेरै भएको कारण आइपीओ पर्न धेरै गारो छ ।

कुलमान गएसँगै विद्युत प्राधिकरणको नाफा आधा घट्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८मा नेपाल विद्युत प्राधिकरणको नाफा दोब्बरले घटेको छ । गत वर्ष ११ अर्ब ६ करोड नाफा कामएको प्राधिकरणले गत आर्थिक वर्ष २०७७/७८मा नाफा ५ अर्बमा झर्ने अनुमान...