Home मुख्य समाचार (flash news)

मुख्य समाचार (flash news)

हिमाल सहकारीद्वारा मामाघर नेपाललाई रु.१० हजार सहयोग

मकवानपुर- १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मकवानपुरगढी -३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले अनाथ बालबालिकाहरुको संरक्षण गरिरहेको मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गरेको...

सर्बोच्चले एमाले ब्युँताएसँगै माधव नेपाल समूहका सांसदको पद धरापमा, अध्यक्ष केपि ओलिलाई केन्द्रिय कमिटी...

काठमाडौं / सर्वोच्च अदालतले नेकपाको बिबाद सम्बन्धि मुद्दामा ऋषि कट्टेल नेतृत्वको नेकपालाइ आधिकारिक प्रदान गर्ने फैसला गरेपछी नेकपा एमाले र नेकपा माओवादी केन्द्र नै अस्तित्वमा रहने...

मकवानपुरगढीमा कोभिड विरुद्धको खोपको शुरूवात , ८८ जनाले लगाए खोप

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकामा कोभिड -१९ विरुद्धको खोप आजबाट शुरु गरिएको छ ।गाउँपालिकाका अध्यक्ष श्री बिदुर हुँमगाईद्धारा खोप दिने स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गरि कोभिड-१९ विरुद्धको खोप...

नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन, एमाले र सुर्य चिन्हलाइ...

हेटौंडा / नेकपा एमाले मकवानपुरका युवाहरुद्वारा एमालेको पार्टी कार्यालयमा दिप प्रज्वलन गरेका छन ।आइतबार सर्बोच्च अदालतले गरेको नेकपाको नामको विवादको फैसलाको स्वागत गर्दै पार्टी कार्यालयमा दिप प्रज्वलन...

खुशी हुँदै ऋषि कट्टेलले भने, ‘३ वर्षसम्म मेरो पार्टीको प्रचार गरिदिएकोमा ओली–प्रचण्डलाई धन्यवाद !’

काठमाडौं / नेकपा विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिएपछि न्याय पाएको प्रतिक्रिया दिएका छन् । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च...

सर्वोच्चको फैसला : एमाले र माओवादी केन्द्र ब्युँतिए (पूर्णपाठसहित)

काठमाडौं / सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकै अवस्थामा पुगेको फैसला गरेको छ ।पुर्णपाठ

ओली-प्रचण्डको नेकपा खारेज,ऋषि कट्टेलको नेकपाले पायो मान्यता

मकवानपुर- केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले खारेज गरेको छ...

प्रेस संगठन मकवानपुरको भेला : जिम्मेवारी बाँडफाड गर्दै बालकृष्ण अधिकारीलाई महासंघको अध्यक्षमा उठाउने निर्णय

हेटौंडा / प्रेस संगठन मकवानपुरको जिल्ला स्तरिय भेला शनिबार हेटौंडामा सम्पन्न भएको छ ।भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारले गोरोलाई कालो र कालोलाई गोरो...

अमलेखगञ्ज – लोथर पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न

वीरगञ्ज- बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन  आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एसियाको...

बालुवाटारमा सभामुखको भूमिकामाथि छलफल, गडबड गरे मुठभेड हुने चेतावनी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाले सभामुख अग्नि सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै संविधान र कानून बमोजिम नचले सत्तापक्षकै सांसदले सदन चल्न नदिने अवस्था आउन...