Advertisement
Home राजनीति

राजनीति

चौतर्फी आलोचनापछि नेकपाले संस्थागत निर्णय गरेर दसैँ भत्ता फिर्ता गर्ने

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) ले आफ्ना सांसदहरुको खातामा आएको दसैँ भत्ता वापतको रकम फिर्ता गर्ने भएको छ ।कोरोनाका कारण मुलुक नै आर्थिक...

नेकपा नेता रावलले दशैं भत्ता नलिने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भिम रावलले दशैं भत्ता नलिने जनाउ दिनु भएको छ । सामाजिक सन्जाल ट्विटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रावलले भन्नुभएको छ...

टोपबहादुर रायमाझीलाई उपप्रधान सहित रक्षामन्त्री बनाइँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंअघि नै टोपबहादुर रायमाझीलाई उपप्रधान एवम् रक्षामन्त्री बनाउनेगरि तयारी थालेका छन् । प्रधानमन्त्री ओलीले हालै गरेको मन्त्रिपरिषद हेरफेरमा ईश्वर पोखरेलसँग...

नारायणकाजी श्रेष्ठ एक्ला सांसद जसले दसैँ भत्ता मात्रै होइन, चैतयता तलब पनि लिएका...

काठमाण्डौ - संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दसैँ पेस्की पाएका छन् । संविधानतः प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ सदस्य गरी संघीय संसद्मा...

कोरोनाबाट संक्रमित नेकपा सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारियो

काठमाण्डौ - कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उहाको...

भालुवाङ बजारको भाग्य : ऐलानी जग्गामा प्रदेश ५ को स्थायी राजधानी !

काठमाडौं - लामो समयसम्म गुमनामजस्तै थियो दाङको भालुवाङ बजार । नेकपाले प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेपछि भालुवाङ एकाएक राष्ट्रिय राजनीतिको चर्चामा आएको छ...

राप्रपाको एकता महाधिवेशन वैशाख २५–२८ मा, निर्वाचन चिह्न गाई औपचारिक रूपमा परित्याग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो निर्वाचन चिह्न गाई औपचारिक रूपमा परित्याग गरेको छ । राप्रपाको कार्यसम्पादन समिति बैठकले मंगलबार चुनाव चिह्न हलो तय गर्ने निर्णय गरेको हो...

राष्ट्रिय सभा सदस्य बामदेव गौतमद्वारा सपथ ग्रहण

मकवानपुर - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेसँगै बामदेव गौतमले आज अपरान्ह ४ बजे राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबाट सपथ लिएका छन् । गौतमको सपथ...

राष्ट्रियसभाको रिक्त पदमा राष्ट्रपतिबाट बामदेव गौतमलाई मनोनीत

काठमाडौं- राष्ट्रियसभामा रिक्त १ सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम मनोनीत हुनुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको...

कुलमानको कार्यकाल आज सकिदै,प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छान्ने तयारी

२८ भाद्र २०७७, काठमाण्डौ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज (आइतबार) सकिदै छ । २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त...