Home शिक्षा

शिक्षा

एसइईको नतिजा साउनभित्रै सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को आन्तरिक मूल्यांकनको नतिजा साउन मसान्तभित्रमा प्रकाशित गर्ने तयारी थालेको छ। साउन मसान्तभित्रमा २०७७ को एसइई नतिजा प्रकाशित गर्ने गरी अहिले तीव्ररूपमा तयारी थालेको...

ह्याकरको धम्की बैंकमाथि, कहिले एटीएम त कहिले बैंकलाई चुनौती

काठमाडौं । विश्वले प्रविधिमा धेरै विकास गर्यो । नेपाल केही वर्ष अघिसम्म दिसापिसाब मुक्त क्षत्र घोषणा गरिरहेको थियो । प्रविधिमा नेपाललाई कम्जोर देखेर नै नेपालको बैंकलाई ह्याकरले चुनौती दिएको छ ।

कक्षा १२ को परिक्षा साउन अन्तिम साताबाट, परिक्षा १०० पूर्णांककै हुने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको अन्तीम साताबाट गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै बोर्डले परिक्षाको तयारी सुरु...

कृषिको कुन–कुन क्षेत्रमा पाइन्छ अनुदान, कसरी लिने ?

हेटौंडा । नेपाल कृषि प्रधान देश हो । यही देशमा दैनिक उपभोग्य कृषि जन्य बस्तु विदेशबाट धेरै आउने गरेको छ । सरकारले कृषि जन्य बस्तुमा आत्मनिर्भर बनाउन र युवालाई आकर्षित गर्न विभिन्न...

बागमतीमा आधारभुत तह(कक्षा २-३)को २ दिने अभिमुखीकरण तालिम सुरु

मकवानपुर - मकवानपुरको बागमति गाउँपालिकामा आधारभुत तह कक्षा २ र ३ को पाठयक्रममा आधारित २ दिने अभिमुखीकरण तालिम आज सुरु भएको छ । शिक्षा विकास तथा समन्वय...

तपाईंको सेयर बजारमा लगानी गर्ने चाहाना छ ? यस्तो छ प्रक्रिया

हटौंडा । पछिल्लो समय सेयर (आइपीओ) बजारमा नयाँ लगानी कर्ताको आकर्षण वृद्धि भइरहेको छ । सेयर बजारमा नयाँ लगानी कर्ता बनेर कसरी आइपीओ भर्ने भन्ने सोचमा हुनुहुन्छ भने प्रक्रिया हामीले सिकाउने छौं...

मकवानपुरगढीमा आन्तरिक मुल्यांकनको आधारमा आज कक्षा ८ को नतिजा प्रकाशन

मकवानपुरगढी- मकवानपुरगढीमा आन्तरिक मुल्यांकनका आधारमा कक्षा ८ को नतिजा प्रकाशन गरिएको छ ।गाउँपालिकाले एक सुचना जारी गर्दै पालिकाभर भएका सम्पुर्ण विद्यालयहरुलाई नतिजा प्रकाशन भएको जानकारी गराएको...

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक ब्यापारीलाई तत्काल...

काठमाडौं / सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको चुच्चे नक्सा नराखी प्रकाशन गर्ने पुस्तक व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने भएको छ ।केही निजी प्रकाशकले...

के शैक्षिक प्रमाणपत्र बुझाउने बित्तिकै २५ लाख ऋण पाइन्छ ? यस्तो छ प्रक्रिया

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था चार वर्ष अघिदेखि शुरुवात भएको हो । सो समयमा ७ लाखको अधिकतम सीमा थियो भने आगामी आर्थिक...

कोभिड विरुद्धको खोप तत्काल उपलब्ध गराउन शिक्षक संगठनको माग

मकवानपुरगढी- सरकारले बालबालिकासँग अग्रपंक्तिमा रहेर काम गर्ने शिक्षकलाई कोभिड विरुद्धको खोप उपलब्ध नगराएको भन्दै तत्काल खोपको ब्यवस्थापन गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनले मकवानपुरगढी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ...