समाचार

‘सिन्धुलीगढी युद्ध संग्रहालय’को राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्नु भएको छ ।  ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत १८२४ मा...

इजरायलले नेपालीलाई १ लाख ५० हजार तलबमा लैजाने, के छ प्रक्रिया ?

काठमाडौं । इजरायलले नेपाली कामदारलाई लैजाने भएको छ । करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी फेरि खुलेको हो । रोजगारी खुलाउन नेपाल र इजरायलबीच बिहीबार सम्झौता भएको छ ।...

सेयर नपरेर दिक्क हुनुहुन्छ ? पैसा जम्मा गर्नुस् यसवर्ष ५ अर्बको आइपीओ आउदै छ

काठमाडौं । पछिल्लो समय भरेको आइपीओ पनु भनेको अमेरिकाको डिभी पर्नु जस्तै भएको छ । आइपीओ कम र माग गर्ने मान्छे धेरै भएको कारण आइपीओ पर्न धेरै गारो छ ।

खिम्ती खोलामा ट्याक्टरबाट खसेर एक बालक बेपत्ता

रामेछाप । रामेछापको खिम्ती खोलामा ट्याक्टरबाट खसेर बालक बेपत्ता भएका छन् । आईतबार दिउसो करिब लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ खिम्तीबाट कुखुराको दान लिएर गोकुलगंगाा गाउँपालिका वडा नं....

धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत अवस्थामा फेला

काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत अवस्थामा फेला परेकी छिन् । धादिङको गजुरी गाउँपालिका वडा नं. ८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको धादिङ प्रहरीका...

दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान दिन्छौं-गाउँपालिका अध्यक्ष सर्केस घलान

मकवानपुर - बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानले किसानलाई दुधमा प्रति लिटर ३ रुपैयाँँ अनुदान दिने घोषणा गर्नुभएको छ । फापरबारी बजारमा रहेको फापरबारी दुग्ध उत्पादक सहकारी...

ह्याकरको धम्की बैंकमाथि, कहिले एटीएम त कहिले बैंकलाई चुनौती

काठमाडौं । विश्वले प्रविधिमा धेरै विकास गर्यो । नेपाल केही वर्ष अघिसम्म दिसापिसाब मुक्त क्षत्र घोषणा गरिरहेको थियो । प्रविधिमा नेपाललाई कम्जोर देखेर नै नेपालको बैंकलाई ह्याकरले चुनौती दिएको छ ।

नेपाल पक्षका सांसदहरुलाई आममाफी दिने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गरेका छन् । पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले...

हेटौंडामा पुष्पलाल स्मृति दिवस (फोटो फिचर)

हेटौंडा / नेकपा एमाले मकवानपुर जिल्ला कमिटीद्वारा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवसको अबसरमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ...

मुख्यमन्त्री पौडेलबाट पुष्पलालको शालिक अनावरण, नेकपा एमालेद्वारा बिशेष कार्यक्रमको आयोजना

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवसको अबसरमा आज हेटौंडाको पुष्पलाल पार्कमा स्थापना गरिएको पुस्पलाल श्रेष्ठको शालिक अनावरण...