Home समाज

समाज

अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुग्यो

हेटौँडा/ कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि नेपालमा...

कसरी गर्छन् महिलाले हस्तमैथुन ?

एजेन्सी / आज पनि हाम्रो समाजमा केही मानिसहरु हस्तमैथुनलाई नकारात्मक रुपमा लिने गर्दछन् । तर मानिसले गर्ने हस्तमैथुनलाई चिकित्सा विज्ञानले स्वभाविक प्रक्रिया मान्दछ । मानिसलाई स्वास्थ्य लगायत...

आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने

​​​​​​​काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन्।मन्त्रिपरिषद्मा भागवण्डा...

मकवानपुरमा जनता आवास कार्यक्रम अन्तर्गत १९८ घर निर्माण हुने

काठमाडौं । गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७÷७८...

राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशकोे दोश्रो अधिवेशन हेटौंडामा हुने, भोटिङ मेसिनद्वारा मतदान गर्ने तयारी

हेटौंडा / राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समितिको चौथो साधारण सभा तथा दाश्रो अधिवेशन हेटौंडामा हुने भएको छ । आगामी मंसिर २४ र २५ गते बागमती प्रदेश...

सिडिओसँग बसेर जुवा खेल्ने एसपी हेडक्वार्टर तानिए

काठमाण्डौ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० सहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीको काज सरुवा भएको छ। प्रहरी हेडक्वार्टरले सर्लाहीमा कार्यरत एसपी सन्तोषसिंह राठौरको काज सरुवा...

कोरोना महामारीको पीडा केही व्यवसायी पलायन, केही ऋणमा डुब्दै

गलकोट, । ८ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा लगानी गर्दै आएका उनलाई महामारीले निकै पिरल्यो ।

सुर्खेतको सामुदायिक वनमा बम पड्किँदा दिदी–भाइ घाइते

काठमाडौं । सुर्खेतको सामुदायिक वनमा शनिबार एउटा बेवारिसे बम पड्किँदा दुई जना घाइते भएका छन्। वीरेन्द्रनगर छेऊको कटकुवा सामुदायिक वनमा शनिबार बिहान ११ बजे घाँस काट्न गएका दुई दिदी–भाइ...

एमसीसी जस्ताको त्यस्तै पास हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी संघीय संसदबाट पारित हुने बताएका छन् । शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले...

बागमती प्रदेशले तर्जुमा गरेको सम्पूर्ण कानूनहरु अब मोबाइल एपमा

हेटौंडा / बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून एप निर्माण गरेको छ ।केही समयअघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले ‘बागमती कानुन’ नामको...