समाज

‘मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समूह’ लाई सहयोगको प्रतिबद्धता

मकवानपुरगढी- बुधबार गठन गरिएको मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहलाई विभिन्न ब्यक्तिहरुले आर्थिक तथा जिन्सी सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।हालसम्म सहयोगका लागि प्रतिबद्धता जनाउनेमा नारायण रेग्मी...

मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समूह गठन,समुहले कोभिडमुक्त वडा बनाउन पहल गर्ने

मकवानपुरगढी- कोभिड संक्रमितको संख्या बढ्दै गए सँगै वडा नम्बर ३ लक्ष्यित गरि मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समूह गठन भएको छ ।वडा नम्बर ३ का वडा अध्यक्ष भागवत...

युवा समाजसेवी रोक्काको अगुवाइमा हेटौंडा ११ मा निर्माण भयो मृत्यु संस्कार ट्रस

हेटौंडा / हेटौंडा ११ सहिद स्मारक नजिकमा रहेको तामाङ्ग समुदायले मृत्यु संस्कार गर्ने खुल्ला र अव्यवस्थित स्थानलाई एक मनकारी युवाको अगुवाइमा ट्रसको निर्माण भइ हस्तान्तरण गरिएको छ ।

युवा समिती र नगर खेलकुद बिकास समितीबाट गौरिटार आइसोलेसनमा स्वास्थ सामाग्री हस्तान्तरण

हेटौंडा / जिल्ला युवा समिती मकवानपुर र नगर खेलकुद बिकास समितीले गौरिटार आइसोलेसनमा स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गत...

महिना दिन भित्र बागमती प्रदेशका ७ अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने

काठमाडौं / एक महिना भित्र बागमती प्रदेशका सबै सरकारी अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने योजना बनाएको बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतका सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि...

स्वास्थ्याेपचारमा आर्थिक समस्या भएपछी सहयाेगकाे अपिल

हेटौंडा / हेटौंडा उपमहानगरपालिका–३ बसामाडी निवासी ४३ वर्षीय दिनेश दाहालको स्वास्थ्य उपचारको लागि सहयोगको याचना गरिएको छ । क्यान्सरकाे कारण...

धमिले कृषि सहकारी संस्थाको भवन निर्माण शुरु

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको धमिले कृषि सहकारी संस्थाको भवन निर्माण कार्य शुरु भएको छ । वडा नम्बर ३ को देविडाँडामा...

अष्ट्रेलियामा बस्ने मकवानपुरेद्वारा हेटौंडा अस्पताललाई १०० थान अक्सिजन सिलिन्डर सहयोग

मकवानपुर- मकवानपुर जिल्लाबाट अष्ट्रेलियामा गई बसोबास गर्ने मकवानपुरेहरुले हेटौंडा अस्पताललाई १०० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।अष्ट्रेलियामा बसोबास गर्ने मकवानपुरेहरुको संस्था Makawanpur Community Australia (MCA) ले...

जिल्ला युवा समितीद्वारा हेटौँडा अस्पताललाई पुनः ५० थान अक्सिजन हस्तान्तरण

हेटौंडा / जिल्ला युवा समिती मकवानपुरले पुनः ५० थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान...

थाहानगरमा शुक्रबारसम्ममा कोरोना संक्रमित ३ सय नाघे

सुरेन्द्रमान प्रधान थाहानगर / क्रमिक रुपले संक्रमण घट्ने आशा गरिएको थाहानगरमा हरेक दिन संक्रमितको संख्या बढ्दै शुक्रबारसम्म तीन सय नाघेको छ ।शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र...