समाज

धमिले कृषि सहकारी संस्थाको भवन निर्माण शुरु

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको धमिले कृषि सहकारी संस्थाको भवन निर्माण कार्य शुरु भएको छ । वडा नम्बर ३ को देविडाँडामा...

अष्ट्रेलियामा बस्ने मकवानपुरेद्वारा हेटौंडा अस्पताललाई १०० थान अक्सिजन सिलिन्डर सहयोग

मकवानपुर- मकवानपुर जिल्लाबाट अष्ट्रेलियामा गई बसोबास गर्ने मकवानपुरेहरुले हेटौंडा अस्पताललाई १०० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।अष्ट्रेलियामा बसोबास गर्ने मकवानपुरेहरुको संस्था Makawanpur Community Australia (MCA) ले...

जिल्ला युवा समितीद्वारा हेटौँडा अस्पताललाई पुनः ५० थान अक्सिजन हस्तान्तरण

हेटौंडा / जिल्ला युवा समिती मकवानपुरले पुनः ५० थान अक्सिजन सिलिन्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान...

थाहानगरमा शुक्रबारसम्ममा कोरोना संक्रमित ३ सय नाघे

सुरेन्द्रमान प्रधान थाहानगर / क्रमिक रुपले संक्रमण घट्ने आशा गरिएको थाहानगरमा हरेक दिन संक्रमितको संख्या बढ्दै शुक्रबारसम्म तीन सय नाघेको छ ।शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र...

जिल्ला युवा समितीको समन्वयमा एमाले निकट युवा विद्यार्थीद्वारा हेटौँडा अस्पताललाई ५० थान अक्सिजन सहयोग

हेटौंडा /  हेटौंडा अस्पतालमा नियमित अक्सिजन आपूर्तिको लागि आबस्यक समन्वय एवं सहजीकरण गर्दै जिल्ला युवा समिती मकवानपुरको पहल र समन्वयमा नेकपा एमालेको भ्रातृ संगठन...

स्वास्थ्यको मन्त्रालयको तथ्यांक : उपत्यकाका अस्पतालमा १०४० बेड खाली (सूचीसहित) 

काठमाडौं / काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा सोमबारसम्म १०४० बेड खाली रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निजी तथा सरकारी अस्पतालले कोरोना स्रंक्रमितको लागि बेड अभाव रहेको भनिरहँदा स्वास्थ्य मन्त्रालयले भने आइसोलेसन, आईसीयू...

प्रशासनको निषेधाज्ञा उलंघन गर्ने गरि वडाको निर्णय

सुरेन्द्रमान प्रधान/थाहानगर/ जिल्ला प्रशासन कार्यालय मकवानपुरको निषेधाज्ञा नै उलंघन हुने गरि थाहा नगरपालिकाको ७ नम्बर वडा कार्यालयले छुट्टै निर्णय गरी पालनाका लागि सर्वसाधारणलाई सुचना गरेको छ ।वडाध्यक्ष...

हेटौंडाको राप्तीपुलमुनी त्रिपाल टाँगेर बस्ने १७ परिवारलाई युवा नेता रोक्काद्वारा राहत बितरण

हेटौंडा / कोरोना नियन्त्रणको लागि प्रशासनले लगाएको निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गर्न नपाएका हेटौंडा ११ थाना भर्याङ्ग र राप्तीपुलमुनी त्रिपाल टाँगेर बस्दै आएका १७ परिवारलाई युवा...

बिद्धुत चोरी गरि प्रयोग गरिएका बिद्धुतिय सामान प्राधिकरणको नियन्त्रणमा

मकवानपुर- बिद्धुत चोरी गरि प्रयोग गरिएका बिद्धुतिय सामान प्राधिकरणले नियन्त्रणमा लिएको छ ।सोमबार नेपाल बिद्धुत प्राधिकरण हेटौंडा वितरण केन्द्रबाट गएको चुहावट नियन्त्रण टोलिले मनहरी गाउँपालिका वडा नम्बर...

थाहामा आइतबार सबैभन्दा कम संक्रमित

सुरेन्द्रमान प्रधान थाहानगर / पछिल्लो समय अत्याधिक कोरोना संक्रमित दर बढिरहेको थाहानगरमा आइतबार भने सबैभन्दा कम संख्यामा पोजेटिभ देखिएका...