समाज

जीवन लघुवित्तको आइपीओ मागभन्दा १६.९२ गुणा बढी आवेदन, कतिले पाउछन् ?

हेटौंडा । लघुवित्तको आइपीओमा २० लाख ८४ हजार ७६२ जनाले ३ करोड १२ लाख ६६ हजार २६२ कित्ताका लागि आवेदन दिएका छन् । यो मागको १६.९२ गुणाभन्दा बढी हो ।

मदन भण्डारी फाउण्डेशनद्धारा “श्रीचन्द्र शर्मा स्मृति पुरस्कार” स्थापना, मकवानपुरे लोकतान्त्रिक अन्दोलनमा बिशिष्ट योगदान पुर्याएका...

हेटौंडा /  मदन भण्डारी फाउण्डेशन मकवानपुरले फाउण्डेशनका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्मा पौडेलको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । जननेता...

कोरोनाको नक्कली खोप आएको उपभोक्ता मञ्चको दाबि, स्वास्थ्य मन्त्रालयको सतर्क रहन आग्रह

हेटौंडा। नेपालमा धेरै बस्तु नक्कली उत्पादन भएको भनेर गुनासो आउने गरेको छ । कोरोना महामारीको समयमा कोरोनाविरुद्धको खोप पनि नक्कली आएको भनेर राष्ट्रिय उपभोक्ता मञ्चले दाबि गरेको छ...

भोलिदेखि ठूला सार्वजनिक बस चल्ने

हेटौंडा । करिब २ महिनापछि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । भोलिदेखि काठमाण्डौ उपत्यकामा बस पुनः सञ्चालन सुरु हुने भएको हो । काठमाण्डौ, ललितपुर र भक्तपुरका...

सार्वजनिक यातायात सञ्चालनको तयारी, निषेधाज्ञा भने एक हप्ता थपिन

काठमाडौं । सार्वजनिक यातायात सञ्चालन तयारी भएको छ । कोरोनाको दोस्रो लहर आएपछि सरकारले कोरोना नियन्त्रका लागि बैशाख १६ गतेदेखि यातायात बन्द भएका थियो । कोरोनाको कारणले सबैभन्दा धेरै यातायात क्षेत्रलाई नै...

एमाले नेतृ स्याङ्तानको निधन

हेटौंडा /  जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकी सदस्य तथा नेकपा एमाले मकवानपुरकी नेतृ सानुकान्छी स्याङ्तानको निधन भएको छ ।केहि समय अघिबाट कोरोना संक्रमणका कारण...

क्रियापुत्री भवनका लागि युवा संघका केन्द्रिय नेता रोक्काबाट १० हजार नगद र २० बोरा...

हेटौंडा / हेटौंडा ११ सरस्वतीमा निर्माणाधीन क्रियापुत्री भवनका लागि राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा युवा नेता तिर्थ रोक्काले १० हजार नगद र २०...

जेसिबीको बकेटले हानेर वडाध्यक्षको हत्या, चालक र ठेकेदार पक्राउ

हेटौंडा । सर्लाहीको ईश्वरपुर नगरपालिकाका ३ का वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ ।श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर...

नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाद्वारा रक्तदान आयोजना, ४० जनाले गरे रक्तदान 

हेटौंडा /  नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।