समाज

थाहानगरमा आज पनि १२ संक्रमित थपिए

सुरेन्द्रमान प्रधान थाहानगर / थाहानगरमा शुक्रबार १९ जनाको एन्टीजेन परिक्षण गरिएकोमा १२ जना पोजिटिभ भेटिएका छन् । ७ पुरुष र...

मकवानपुरमा जेठ १ गतेबाट निषेधाज्ञामा थप कडाइ गरिने, यसरी कडा गरिदै छ निषेधज्ञा

हेटौँडा / बागमती प्रदेशको राजधानी हेटौँडामा आउदो जेठ १ गतेबाट जारी निषेधज्ञालाई थप कडा बनाईने भएको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी जेठ...

मकवानपुरगढीमा अनावश्यक भिडभाड नियन्त्रणलाई बुधबारदेखि थप कडाई गरिने

गाउँपालिका अध्यक्ष : बिदुर हुमागाई मकवानपुरगढी- पछिल्लो समय पालिकामा कोभिड संक्रमण बढ्दै गएपछी चियापसल , चोक चौतारोमा अनावश्यक गरिने भिडभाड नियन्त्रणमा पालिकाले कडाई गर्ने भएको छ । पालिका...

कोरोनाका कारण एकै दिन २२५ जनाको मृत्यु, ५२२५ जना संक्रमणमुक्त

काठमाडौं / कोरोना भाइरस संक्रमणबाट मुलुकभर एकै दिनमा २२५ जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४...

जनप्रतिनिधि चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग

मकवानपुरगढी - गाउँपालिकामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि मकवानपुरगढी गाउँपालिकाले जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रुपमा बिरामी ओसारपसारमा प्रयोग गरिने भएको छ ।

मक्रान्चुलीमा आइतबारको परिक्षणमा ५ जनामा संक्रमण पुष्टि,संक्रमित ब्यक्तिका परिवार कम्तीमा ५ देखि ७ दिन...

मकवानपुरगढी-  अस्थायी कोभिड अस्पताल मक्रान्चुलीमा आइतबार गरिएको कोभिड परिक्षणमा ५ जनामा संक्रमण देखिएको छ । जम्मा ८ जनाको एन्टिजेन विधि मार्फत कोभिड १९ परिक्षण...

भीमेश्वर मन्दिरको शिलामा ‘पसिना´ आयो, यस्तो छ धार्मिक मान्यता

दोलखा / दोलखा भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ।एक शिला तीन अवतारको रुपमा पुजिने दोलखाको भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा...

अस्पतालमा शय्या चाहिएमा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

रासस काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्री नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा...

संक्रमित बोक्न तिलोत्तमाका मेयर र उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ। नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि...

यस्तो अवस्थामा घरकै आइसोलेसन राम्रो 

काठमाडौं / कोरोना भाइरस सङ्क्रमितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने...