Home स्थानीय

स्थानीय

अनेरास्ववियु र मकवानपुर क्याम्पसबीच समझदारी, अनियमित र नियम बिपरित बितरण भएको छात्रवृत्तिको गल्ती सुधार्ने

हेटौंडा / नेकपा एमाले निकट अनेरास्ववियु र मकवानपुर बहुमुखी क्याम्पस प्रशासन बीच अनियमित र नियम बिपरित बितरण भएको छात्रवृत्तिको गल्ती सुधार्ने र छात्रवृत्ति कार्यबिधी संशोधन गर्ने...

मकवानपुरमा जनता आवास कार्यक्रम अन्तर्गत १९८ घर निर्माण हुने

काठमाडौं । गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७÷७८...

मनपरी ढंगवाट छात्रवृत्तिको नामावली प्रकाशन गरेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीद्वारा गल्ती सुधार गर्न मकवानपुर...

हेटौंडा / अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटिले स्नातक चौथो वर्षको छात्रवृत्ति अनियमित तथा नियम बिपरित मनपरी ढंगवाट वितरण गरिएको भन्दै छात्रवृत्ति नियमानुसार वितरण गर्न गराउन क्याम्पस प्रमुख...

राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशकोे दोश्रो अधिवेशन हेटौंडामा हुने, भोटिङ मेसिनद्वारा मतदान गर्ने तयारी

हेटौंडा / राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समितिको चौथो साधारण सभा तथा दाश्रो अधिवेशन हेटौंडामा हुने भएको छ । आगामी मंसिर २४ र २५ गते बागमती प्रदेश...

मकवानपुरमा एमालेको वडा अधिवेसनः ९७ वडाहरुमा वडा कमिटि गठन, केहिमा हुदै

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटी अन्तर्गत जिल्लाको १० वटै पालिकाका वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको छ ।

आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने : कुमारी मोक्तान

हेटौंडा / नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य कुमारी मोक्तानले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने बताएकी छिन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)...

एमाले मकवानपुरको सबै वडाहरुमा अधिवेशनको सम्पूर्ण तयारी पुरा

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला संगठन कमिटीले जिल्लाको १० वटै पालिकाका वडाहरुको वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

नेकपा एमालेको हेटौंडा–६ को अध्यक्षमा राइ निर्वाचित

हेटौंडा / नेकपा एमालेको हेटौंडा ६ नं वडाको अध्यक्षमा बिश्वराज राई निर्वाचित भएका छन ।नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कमिटीको १४ औं...

३२ वर्ष कांग्रेसमा राजनिती गरेका दाहाल एकीकृत समाजवादीमा

हेटौंडा / मकवानपुरमा नेपाली कांग्रेसको राजनीतिमा ३२ वर्ष सक्रिय भूमिका निर्वाह गरेका मकवानपुरगढी गाउँपालिकाका नेता अर्जुन दाहाल आज एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।नेता दाहाललाई एकीकृत समाजवादीका उपाध्यक्ष...

बागमती प्रदेशले तर्जुमा गरेको सम्पूर्ण कानूनहरु अब मोबाइल एपमा

हेटौंडा / बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून एप निर्माण गरेको छ ।केही समयअघि मात्रै सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले ‘बागमती कानुन’ नामको...