स्थानीय

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिने : मुख्यमन्त्री पौडेल

रासस हेटौंडा / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ ।हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम...

युवा नेता दाहाल जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा नियुक्त

हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटी सदस्य तथा युवा नेता शिबहरि दाहाल जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ ।नेपाल सरकार...

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै मकवानपुरगढी गाउँपालिका,वडा स्वास्थ्य चौकीमा प्रयोगशाला संचालन

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ५ मा रहेको आमभञ्ज्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएको छ । आज (आइतबार) गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले प्रयोगशालाको उद्घाटन...

जन्मदिनको अवसरमा पाख्रिनद्वारा मामाघरलाइ सहयोग

जन्मदिनको अवसरमा पाख्रिनद्वारा मामाघरलाइ सहयोगहेटौडा / हेटौडा १३ बस्ने शिशिर पाख्रिनले आफ्नो जन्मदिनको अवसर पारेर मामाघर नेपालको लागि सहयोग सामग्री प्रदान गरेका छन।हाल रोजगारीको सिलसिलामा कोरियामा रहेका...

नेकपा मकवानपुर सम्बद्व जनसाँस्कृतिक महासंघ र घटक संगठनहरुको बिस्तारित बैठक, जिल्ला कमिटी पुनर्गठन

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मकवानपुर सम्बद्व जनसाँस्कृतिक महासंघ, मकवानपुर र घटक संगठनहरुको संयुक्त बिस्तारित बैठक सम्पन्न भएको छ ।बैठकले जनसाँस्कृतिक महासंघकाे अध्यक्षमा राजुराम राउतलाई चयन...

श्रीवैष्णव युवा परिषद मकवानपुरको साधारणसभा, जगद् गुरु श्रीरामानुज स्तम्भ अनावरण

हेटौंडा / श्रीवैष्णव युवा परिषद् मकवानपुरको चौंथो वार्षिक साधारणसभा एवं अधिवेशन शनिबार हेटौंडामा भएको छ । सभाले परिषद मकवानपुरको अध्यक्षमा दुर्गाप्रसाद न्यौपानेलाई सर्वसम्मत चयन गर्दै ११...

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

– रिपेश दाहाल, (रासस) :हेटौंडा / एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार...

मकवानपुरमा भुमि सम्बन्धी आयोगको कार्यालय स्थापना, भूमि समस्याको समाधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने अध्यक्ष...

हेटौंडा / भुमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरको कार्यालय स्थापना गरिएको छ ।जिल्ला समन्वय समितिको भवनमा बुधबारबाट आयोगकाे कार्यालय स्थापना गरिएको हो ।भूमि सम्बन्धी समस्या समाधान...

सरस्वती विद्यालयमा सरस्वती पुजा

मकवानपुरगढी- मकवानपुरगढी वडा नं ३ देविडाँडामा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा श्रीपन्चमीको अवसरमा सरस्वती पुजा गरिएको छ ।विद्याकि माता मानिने सरस्वती देविको पुजा आजाको लागि विद्यालयका...

पार्टी परित्याग गरी १६ जना नेपाली कांग्रेसमा प्रवेश

हेटौंडा / मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी १६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।हेटौंडाका जावेद हुसेनको नेतृत्वमा ५ जना र राक्सिराङ गाउँपालिकाको ११ जना नेपाली कांग्रेस...