स्थानीय

अनुभव- “सेवाग्राहीलाई हैरानी”

✍️आजकाे मेरो अनुभवले मलाई मेरै गाउँ अन्तर्गत पर्ने मकवानपुरगढी गाउँपालिका-३ काे वडा कार्यालय अन्तर्गत रहेको भुकम्प पुनः निर्माण अफिसकाे सेवाको सम्बन्धमा केही भन्न बाध्य गराएको छ। आज...

रेडियो मकवानपुरगढी अब ९५ मेगाहर्जमा

मकवानपुर- रेडियो मकवानपुरगढीको मेगाहर्ज परिवर्तन भएको छ । १०५.२ मेगाहर्जबाट प्रसारण भइरहेको रेडियो आजबाट ९५ मेगाहर्जमा सुन्न सकिने रेडियोका प्रवन्ध निर्देशक एमपी शर्माले बताएका छन् ।मकवानपुरको...

२८५७ औं सोनाम ल्होछारको अबसरमा शुभकामना आदानप्रदान

मकवानपुरगढी- २८५७ औं सोनाम ल्होछारको अबसर मकवानपुरगढी ३ मा रहेको उर्गेन छ्योइलिङ गुम्बालेआज शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस...

नवनिर्वाचित समितिलाई सपथ तथा प्रमाणपत्र वितरण

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. का नवनिर्वाचित संचालक समिती तथा लेखा समिती लाई आज सपथग्रहण एवम् प्रमाणपत्र वितरण...

मनकामना दुग्ध सहकारीको अध्यक्षमा दाहाल निर्वाचित , सपथग्रहण भोलि

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को अध्यक्ष पदमा अर्जुन प्रसाद दाहाल विजयी भएका छन् ।आज भएको मतदानमा...

धमाधम प्रहरी भवन बनाउँदै प्रदेश सरकार, ४६ अन्तिम चरणमा, २१ लाइ स्वीकृति

हेटौंडा / बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा १५ रातोमाटेस्थित सशस्त्र प्रहरी गणको ब्यारेक भवनको बुधबार उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारको ४ करोड ३९ लाख...

निर्वाचन कार्यक्रम अन्तिम चरणमा , भोलि बिहान ८ बजे देखि मतदान

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । संस्थाको संचालक समिति तथा...

अब भानु माविको आफ्नै बस, वडाध्यक्षद्वय घिमिरेले गरे उद्घाटन

मकवानपुरगढी- मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माविले आज (२७ गते मंगलबार) देखि आफ्नै पहेंलो बस संचालन गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३...

मनकामना दुग्ध सहकारीको अध्यक्ष पदमा मात्र निर्वाचन हुने , अरु पदमा निर्विरोध

मकवानपुरगढी- मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष पदमा मात्र निर्वाचन हुने भएको छ । अध्यक्ष पदका लागि अर्जुन प्रसाद दाहाल र रोमनाथ रेग्मीका...

बकैया गाँउपालिका अब “बालमैत्री गाँउपालिका”

हेटौंडा/ मकवानपुरको बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषणा गरीने भएको छ । शनिबार गाँउपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दे बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषण गर्ने सम्पुर्ण तयारी पुरा...