स्थानीय

मकवानपुरगढीमा रहेको विशिष्टकृत सहकारीको साधारणसभा सम्पन्न

मकवानपुरगढी- मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टकृत सहकारी संघको दोश्रो साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको छ । संघका अध्यक्ष हरिकुमार न्यौपानेको अध्यक्षता एवम् मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख...

मनकामना दुग्ध सहकारीको अध्यक्षमा ५ जनाको उमेदवारी, आकांक्षी ३२ जना

मकवानपुरगढी- मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष पदका लागी ५ जनाले उमेदवारी दिएका छन् ।अध्यक्ष पदका लागि उमेदवारी दिनेहरुमा अर्जुन प्रसाद दाहाल , कृष्ण...

बालमैत्री गाउँपालिका बनाउन सामुहिक प्रतिबद्धता

मकवानपुरगढी- बालमैत्रि स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा समन्बन्धी दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । सोही अवसरमा सामुहिक प्रतिबद्धता जनाउँदै सामुहिक हस्ताक्षर समेत...

सहकारीलाई अग्रगतीमा लैजान सक्षम नेतृत्व आवश्यक – वडाध्यक्ष घिमिरे

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले सहकारी संस्थालाई अग्रगतीमा लैजान सक्षम नेतृत्वको आवश्यकता हुने बताएका छन् । मक्रान्चुलीमा रहेको...

मकवानपुरगढीमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढी- बालमैत्रि स्थानिय शासन मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान भन्ने मुल नाराको साथ मकवानपुरगढी गाउँपालिकाको आयोजनामा बालमैत्री स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धि दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण...

मनकामना दुग्ध सहकारीको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिका सहित)

मकवानपुरगढी- देशकै प्रतिष्ठित दुग्ध सहकारी संस्था मध्येको एक मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तालिका...

“विजय युथ हेटौंडा गोल्डकप” फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने

हेटौंडा / ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने भएको छ ।फरेष्ट्री क्याम्पस हेटौंडा-१० को खेल मैदानमा सुरु हुने खेलको तयारी अन्तिम चरणमा...

प्रहरीद्वारा हेटौंडा १६ मा गाँजा खेती नष्ट

हेटौंडा / मकवानपुर प्रहरीले हेटौंडा १६ को विभिन्न स्थानमा गरी करिब ३ बिगाह क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी...

अनेरास्ववियु मकवानपुरको सपथग्रहण तथा प्रशिक्षण सम्पन्न

हेटौंडा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको सपथग्रहण तथा विषयगत प्रशिक्षण कार्यक्रम मंगलबार हेटौंडामा भएको छ ।अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङको अध्यक्षतामा...

मकवानपुरगढीमा किसान क्रेडिट कार्ड लागु गर्ने विषयमा अन्तरक्रिया

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकामा किसान क्रेडिट कार्ड लागु गर्ने तयारी थालिएको छ । सोही अनुसार आज (आइतबार) अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । बित्तिय पहुँचमा पुग्न नसकेका...