Advertisement
Home Flash News

Flash News

माओवादी केन्द्रका सचिवालय सदस्य एमाले प्रबेश

हेटौंडा / नेकपा माओवादी केन्द्रका हेटौंडा नगर सचिवालय सदस्य विशाल तितुङ्ग नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रबेश गर्नुभएको...

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह 

काठमाडौं / विवाद बढदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी...

मकवानपुरगढीमा केन्द्रिय दुग्ध सहकारी संघको बैठक तथा कार्यशाला गोष्ठी

मकवानपुरगढी - केन्द्रिय दुग्ध सहकारी संघ लि. को आयोजनामा संघको बैठक तथा 'दुग्ध क्षेत्रमा देखिएका समस्या , समाधान र अवसर विषयक अन्तरक्रियात्मक कार्यशाला गोष्ठी' मकवानपुरगढीमा सम्पन्न भएको...

मकवानपुरका लामा खेलकुद महासंघको केन्द्रीय उपमहासचिव, सचिवमा न्यौपाने

हेटौंडा /  नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलाबाट केन्द्रीय उपमहासचिवमा मकवानपुरका धरम लामा चयन भएका छन् ।काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार  महासंघको...

काठमाडौं उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

रासस काठमाडौँ / मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष...

आज चैते दसैँ

हेटौडा / आज मुलुकभर चैते दसैँ मनाइँदैछ । चैत शुक्ल अष्टमीका दिन दुर्गा भवानीको उपासना गरी चैते दसैँ मनाउने प्रचलन छ । असत्यमाथि सत्यको...

मकवानपुरमा आइसोलेशन र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाइने

हेटौंडा / मकवानपुर जिल्लामा आइसोलेशन र क्वारेन्टाईनलाई थप व्यवस्थित बनाइने भएको छ।कोभिड–१९ संक्रमण रोकथाम तथा संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले जिल्लामा संङक्रमण दर बढ्दै गएपछि आइसोलेशन...

कुन – कुन शहरमा विद्यालय बन्द हुदैछन ? (सूचीसहित)

काठमाडौं / मन्त्रिपरिषद् बैठकले भीडभाड हुने सहरी क्षेत्रमा रहेका शिक्षण संस्थालाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू...

जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

सरकारले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जसपाका...

विद्यालय, सिनेमा हल, पार्टी प्यालेस र हाटबजार वैशाख मसान्तसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं / सरकारले कोरोना भाइरसको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागू...