मुख्य समाचार (flash news)

ओली-प्रचण्डको नेकपा खारेज,ऋषि कट्टेलको नेकपाले पायो मान्यता

मकवानपुर- केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले खारेज गरेको छ...

प्रेस संगठन मकवानपुरको भेला : जिम्मेवारी बाँडफाड गर्दै बालकृष्ण अधिकारीलाई महासंघको अध्यक्षमा उठाउने निर्णय

हेटौंडा / प्रेस संगठन मकवानपुरको जिल्ला स्तरिय भेला शनिबार हेटौंडामा सम्पन्न भएको छ ।भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारले गोरोलाई कालो र कालोलाई गोरो...

अमलेखगञ्ज – लोथर पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न

वीरगञ्ज- बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन  आपूर्ति मन्त्रालयमा बुझाइएको छ । दक्षिण एसियाको...

बालुवाटारमा सभामुखको भूमिकामाथि छलफल, गडबड गरे मुठभेड हुने चेतावनी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेकपाले सभामुख अग्नि सापकोटाको भूमिका शंकास्पद रहेको भन्दै संविधान र कानून बमोजिम नचले सत्तापक्षकै सांसदले सदन चल्न नदिने अवस्था आउन...

नेकपा विवादः आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक...

दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको निवेदनको पेसी शुक्रबार आफैले स्थगित गराएका छन् ।पूर्वप्रमुख आयुक्त...

प्रचण्ड-माधव समुहको नियन्त्रणमा पाँच सांसद : घर जानै नदिएर होटलमा राखियो, पाँच करोडको अफर

काठमाडौं / सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कू’ गर्न नसकेपछि पार्टी बिभाजन गरी बाहिरिनु भएका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल...

प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भए ११५ सांसद

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको संसदिय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास...

हेटौंडाको मयुरधापमा निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रमा १० हजार जनाले रोजगारी पाउने

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माण गर्न लागिएको नयाँ औद्योगिक क्षेत्रमा दश हजार जनाले रोजगारी प्राप्त गर्ने भएका छन् । यहाँ खुल्ने उद्योगहरुबाट...

प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने विकल्प कांग्रेसले रोज्नुपर्छ : कमल थापा

बुटवल / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधि सभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थिति कता लैजाने भन्ने निर्णायक शक्ति कांग्रेस बनेको बताएका छन् । संसद विघटन...