मुख्य समाचार (flash news)

तत्काल राहदानी नबनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक नभएमा हाल राहदानी नबनाउन सबैसँग आग्रह गरेको छ। राहादानी विभागले आगामी ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्ने तयारी गरिरहेको भन्दै प्रशासनले हाल अत्यावश्यक नभएको अवस्थामा राहदानी नबनाउन भनेको...

समान कामको लागि समान ज्याला ब्यबहारमा लागु गर्न माग गर्दै अनेमसंघ (क्रान्तिकारी)द्वारा ज्ञापनपत्र...

थाहा / समान कामको लागि समान ज्याला ब्यबहारमा लागु गर्न अनुरोध गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी)थाहा नगर कमिटिले थाहा नगर प्रमुख लबशेर बिष्टलाई ज्ञापनपत्र बुझाएकाछन् । महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२...

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डौं । परराष्ट्रमन्त्री नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा...

पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

गुल्मी / गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका एकै परिवारका तीन जनाको ज्यान गएको छ । गए राति गएको पहिरोले रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्काका तिलक परियारको घर पुरिँदा सुतिरहेका छोरीहरु २१ वर्षकी भावना...

कर्जा लगानीमा एनआईसी एशिया र ग्लोबल आईएमई बैंक अगाडि, अरु कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८७९ मा वाणिज्य बैंकहरुको कर्जा लगानी १ खर्ब ५१ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानीमा १ खर्ब ५१ अर्ब रुपैयाँको...

नेकपा (एमाले) मकवानपुरगढी गाउँकमिटी बैठक सम्पन्न

मक्रान्चुली- नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरगढी गाउँकमिटीको बैठक आज सम्पन्न भएको छ ।गाउँकमिटी अध्यक्ष तेज प्रसाद लम्सालको अध्यक्षता तथा एमाले केन्द्रिय कमिटी सदस्य एवम मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बैठक...

सबै सीमा नाका खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...

ओली सरकारले नियुक्त गरेका सबै राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारत, चीन,...
video

अल्पमतमा परेपनि दिनगन्ती गरेर बसेका छैनौं : मुख्यमन्त्री शाक्य

काठमाण्डौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारले समाजवादको लक्ष्य प्राप्त गर्न आवश्यक कार्यक्रम तयार गरिरहेको बताउनुभएको छ । एमालेको जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले आफू अल्पमतमा...

कुलमानको पक्षमा सर्वोच्चको फैसला, अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ । सरकारले २७ साउनमा हितेन्द्रदेव शाक्यलाई हटाएर...